Showing 3,601-3,610 of 3,903 items.
पुस २, २०७५
गृहजिल्ला पुगेर मुख्यमन्त्रीले भने, ‘३ वर्षमा प्रदेशका सबै विद्यालयमा प्राविधिक शिक्षा’

फाइल तस्बिर भोजपुरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाइने बताएका छन् । त्यस क्रममा प्रदेश नं १ का १ ...

पुस १, २०७५
लाेकसेवा सारथी

# राणाकाल, मल्लकाल तथा शाहकालका महत्वपूर्ण अड्डा एवम् व्यवस्थाहरु।। ???????????????????????????????????????????????????????????????????????? १) पजनी ...

मंसिर २९, २०७५
कवि हेमनकाे पहलमा मिक्लाजुङ गाउँमा पुस्तकालय

इटहरीः मोरङको मिक्लाजुङ–१ मा रहेको टाँडी माध्यमिक विद्यालयमा पुस्तकालयको उद्घाटन गरिएको छ । साहित्यकार तथा टाँडी माविका पूर्व विद्यार्थी हेमन या ...

मंसिर २९, २०७५
बेलबारी नगरको सहयोगमा निम्न आय भएकालाई प्राविधिक शिक्षा

बेलबारीः बेलबारी नगरपालिकाले नगरभित्रका निम्न आय भएका नागरिकलाई लक्षित गरी प्राविधिक विषय अध्ययनको लागि सहजीकरण गर्न थालेको छ । हाल बेलबारीले ३४ जना ...

मंसिर २९, २०७५
भोजपुरमा आबाल ब्रह्मचारीको जन्मजयन्ती

भोजपुरः आबाल ब्रह्मचारी बालागुरु षडानन्द अधिकारीको १ सय ८४ औँ जन्मजयन्ती भोजपुरको दिङ्लामा मनाइएको छ । जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा कवि खेम ...

मंसिर २९, २०७५
नाम मात्रका मोहीले पाउन सक्छन् १५ करोड बराबरको क्याम्पसको आधा जग्गा

इटहरीः यतिबेला महेन्द्र बहुमुखी क्याम्पसको जग्गाको विषयले धरान सहित सुनसरीवासीको ध्यान धरानतिर छ । क्याम्पसले २०३४ सालमा १७ कट्ठा १८ धुर जग्गा किनेको ...

मंसिर २९, २०७५
ब्लड क्यान्सर लागेका छोरालाई बचाइदिन आग्रह

धनकुटाः ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन धनकुटाका एक बालकका आमाबाबुले आर्थिक सहयोगका लागि सबैसँग अपिल गरेका छन् । धनकुटाको शहीदभूमि गाउँपालिका ...

मंसिर २९, २०७५
विद्यालयमा प्रहरीको चेतनामूलक कार्यक्रम

झापाः विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै विभिन्न आपराधिक गतिविधि तथा लागूऔषध दुव्र्यसनविरुद्ध चेतना फैलाउने उद्देश्यले शुक्रबार आदर्श माध्यमिक विद्या ...

मंसिर २८, २०७५
महिला हिंसा अन्त्यका लागि वराहक्षेत्रमा मेरिटेसन तालीम

इटहरीः साथी फाउण्डेसन नेपाल र सक्षम युवा क्लबको संयुक्त आयोजनामा वराहक्षेत्रको जडेज माविको खेलमैदानमा आत्मरक्षा तथा मेरिटेसन तालीमको आयोजना गरिएको छ । ...

मंसिर २८, २०७५
प्याब्सन इटहरीले खेल महोत्सव आयोजना गर्ने

इटहरीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इटहरीले खेल महोत्सवको आयोजना गर्ने भएको छ । यही पुस १ गतेदेखि ८ गतेसम्म इटहरी स्थित रङ्गशालामा ...