गरिबका छोरा छोरी पढ्ने विद्यालयमा जव पुगे धरानका मेयर हर्क साम्पाङ्ग

  • जेठ २०, २०७९
  • ४२१४८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

धरानः धरान उपमहानगरपालिका वडा नम्बर ५ मा दयनिय अवस्थामा संचालित गरिब समुदायका छोरा छोरी अध्ययन गर्ने जनता आधारभूत विद्यालयलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले आवश्यक सहयोग गर्ने बताएका छन् ।

धरानका क्रियाशिल पत्रकार नेपाल पत्रकार महासंघ सुनसरीका सह सचिव समेत रहेका तीर्थ कार्कीले धरान उपमहानगरपालिका भित्र पनि राज्यको कुनै पनि निकायको हालसम्म आँखा पर्न नसक्दा गरिबका छोरा छोरी अध्ययन गर्ने जनता आधारभूत विद्यालयको दनिय अवस्थालाई भिडियोमा कैद गरि समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि धरानका मेयर साम्पाङ्गले चासो राखेका हुन् ।

285351026_572156724321680_7364814515031806087_n

मेयर साम्पाङ्ग आज मध्यान्ह १२ बजेको समयमा भिडियो हाल्ने पत्रकार कार्कीलाई लिएर सो विद्यालयको अवस्था बारे बुझ्न विद्यालय संचालन भईरहेको अवस्थामा पुगेका छन् ।
उनले विद्यालयको भौतिक संरचना, विद्यार्थीहरुको अवस्था, पढाईको अवस्था र शिक्षकहरुको दरवन्दी लगायतका बिषयमा गम्भिरता पूर्वक अवलोकन गर्नुको साटो विस्तृत जानकारी लिइएका छन् ।

सो विद्यालयकी प्रध्यानाध्यापक रीता पोख्रेलले मुख्यत भौतिक संरचना ठिक नभएकाले विद्यार्थीहरुलाई पढाउन नै मुस्किल भएको मेयर साम्पाङ्गलाई जानकारी गराएकी थिइन् । मेयर साम्पाङ्गले बिद्यालयलाई आवश्यक सहयोग गर्ने बचन वद्धता व्यक्त गरेका थिए ।

284876307_721332555735133_3653649901994186669_n 284908711_486434249990510_5673354000570814394_n

प्रतिक्रिया दिनुहोस

विजय श्रेष्ठ बने सुनसरी उद्योग वाणिज्य संघका नयाँ अध्यक्ष

धरानः उद्योग वाणिज्य संघ सुनसरीको निर्वाचन सम्पन्न भएको छ । धरानमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्र ...

उपभोक्ता ठगीको आरोपमा नौ ओटा पसलमाथि कारबााही

पर्साः वीरगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा कलैयाका विभिन्न नौ पसललाई ...

इलामबाट सात राउण्ड गोलीसहित एक जना पक्राउ

इटहरीः इलामको सूर्योदय नगरपालिका–९ ढोडेबाट प्रहरीले सात राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved