Showing 181-190 of 334 items.
जेठ ११, २०७६
सबरी मुसहर्नी

गिरतनीथाहा छ तपाईंलाई ?यो मुसाको दुलोभित्र खन्याएको पानीलेपाताल भेटाउँछ कि भेटाउँदैन ?या सोसिदिन्छ यो मट्टीलेमेरा आँखाबाट नअटाएर खसेकाकेही ढिक्का आँशु ...

जेठ ११, २०७६
'मैले एउटा सफाइ मजदुरको कथा लेखेथेँ, तर त्यो नपढी उनी मरे'

कवि तथा समालोचक मिश्र वैजयन्ती तपाईं आफू कवि, कथाकार अथवा समालोचक के हुँ जस्तो लाग्छ ? यी तीन विधामध्ये केमा सफल भएजस्तो लाग्छ ? लेख्न त कथा, समालोचन ...

जेठ ११, २०७६
गजल

एकलास सुनसान झुपडीमा जहाँ मेरो बास थियोसाँझ पर्दा जून बोकी आउँछ्यौ भन्ने आश थियो धेरै दिन भो नभेटेको कतै तिम्ले भुल्यौ कि त,तिम्रो आँखाभित्र मेरो अल् ...

जेठ ११, २०७६
गीत

  उज्यालाले छुनुपर्छ अब हाम्रा बाटाहरु यो देशले चुम्नुपर्छ उन्नतिका पाटाहरु अँध्यारामा धेरै बस्यौं अब बत्ती बाल्नुपर्छ मर्ने मार्ने खेल रोकी का ...

जेठ १०, २०७६
बेलबारीमा कला साहित्य महोत्सव शुरु

बेलबारीः मोरङको बेलबारीमा आजदेखि २ दिने कला साहित्य महोत्सव शुरु भएको छ । चित्रकला तथा रचना वाचनसहित बेलबारीको लक्ष्मीमार्गमा शुरु भएको महोत्सवको एक क ...

जेठ ४, २०७६
अन्तरलिङ्गीहरूको ‘आवरण’

‘मुडुलो तालुमा दौडिएको हात रोकियो । सपना हो या विपना, थाहा पाउनै सकिनँ । यताउति आँखा नचाएँ रातो रिबनसहितको कपालको चुल्ठो हिजो खाना ल्याएको प्लास ...

जेठ ४, २०७६
पुस्तक चेतना र ज्ञानको भण्डार पनि हो र बौद्धिक परिष्कारको माध्यम पनि

तपाईँ कथा, कविता र मुक्तक लेख्नुहुन्छ, तपाईँलाई आफू, कथाकार, कवि वा मुक्तककार के हुँ जस्तो लाग्छ ? विषयवस्तुको विविधता साहित्यमा हुन्छ नै । आफूलाई छो ...

जेठ ४, २०७६
गजल

आमाको काखले फेरि पाउँछ पाउँदैन थाहा छैन ।स्कुल गा’को छोरो आउँछ आउँदैन थाहा छैन ।। बहिनीले सयपत्री, मखमली उनिसकिन्परदेशीले गला ल्याउँछ ल्याउँदैन ...

जेठ ४, २०७६
शीतको थोपा

सुदूर वनपाखामाशीतको थोपाथोपा पन्छाउँदैबिहान फक्रनै हतार थियो तिमीलाईत्यसै मौकामाउडेको पहिलो कुमारी रङ फक्रनैहतार थियो मलाईसधैँ यहीँ आएर साँझ खसिदिन्छर ...

जेठ ४, २०७६
गजल

जुन किताबमा मिठा कथा हुन्छन्उसैका हरेक पन्ना जुठा हुन्छन् तिमी जाऊ मन्दिर हामी जाँदैनौँहाम्रो खाने चामलमै ढुङ्गा हुन्छन् मानवता अट्दैन त्यो बेग्लै क ...