धरानः स्व. विमल गुरुङ स्मृति पुस्तकालय धरानद्वारा आयोजित २८ औं नेपाली कविता प्रतियोगितामा हिजो भएको प्रतियोगितामा उत्कृष्ट भएका ३ वटा कविता यसप्रकार छ ...
स्वभावैले नरम नारीत्व, जो प्रेमको बहकाइमाविश्वासमा थिगरीथिगरी गर्दैै,
स्त्री मान्छेको पवित्र कुमारीत्वनिहुरिन्छ तिमीप्रति समर्पणलेतिमी आफू तृप्त हुन् ...
बेलबारीः शनिबार बेलबारीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट सम्पन्न भएको छ ।
बेलबारी नगरपालिकाको वडा नम्बर १ मा रहेको सांस्कृतिक सभाहलमा सम्पन्न ...
इटहरीः कविता कृति समुद्र साउती आएको ४ महिनापछि मात्र कवि बद्री भिखारी गृह नगर इटहरी आइपुगेका छन् । गत असार २९ गते काठमाडौको शिल्पी थिएटरमा समुद्र साउत ...