X
Showing 301-310 of 4,843 items.
पुस ८, २०८१
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

इनरुवाः  पुसः सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे ।जग्गा भाडामा लिएर उहाँले आफू सह ...

पुस ८, २०८१
पूर्वाधारको गुणस्तर कायम गराउन प्रयोगशाला परीक्षण र प्रतिवेदन विश्लेषणमा जोड दिएका छौँ — उपप्रमुख डंगोल

काठमाडौँः  महानगरपालिकाबाट निर्माण भएका, मर्मत भएका सडकहरुको गुणस्तर परीक्षणका लागि कोर कटिङ् नमूना प्रयोगशालामा पठाउने गरिएको छ । यसबाट कालोपत्र ...

पुस ८, २०८१
धरान पानवारीमा एक व्यक्ति मृत भेटिए

इटहरीः  धरान–६ पानवारीस्थित जनजागरण टोलमा एक व्यक्ति मृत फेला परेका छन् । सोही स्थान बस्ने ४२ वर्षीय नेत्रबहादुर मगर आफ्नै घर अगाडि कुलोमा म ...

पुस ८, २०८१
धरानबाट चिया पसल सञ्चालिका लागूऔषध सहित पक्राउ

इटहरीः सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ११ को एक चिया पसलबाट  लागूऔषध सहित पसल सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ ...

पुस ६, २०८१
नौमती बजाउन सिक्दै रोङ गाउँपालिकाका महिला

इलामः यहाँको रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन गरेको छ । नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् ।यही पुस ...

पुस ६, २०८१
सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

इनरूवाः सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे । उनले रू एक लाखदेखि एक लाख ५० हजारको लागतमा ...

पुस ५, २०८१
लैङ्गिकताको मुद्दामा पुरुषहरुको समान सहभागिता ‘वाउ फेस्टिभल’को मुख्य सन्देश — उपप्रमुख डंगोल

काठमाडौँः लैङ्गिकताका मुद्दामा पुरुषहरुको समान सहभागिताा हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश हो । मंसिर ८ र ९ गते काठमाडौँको नन्दीकेशर बगैँचामा आयोजना ...

पुस ५, २०८१
अर्जुनधारा र जापानको तोनो सिटीबिच भगिनी सम्बन्ध स्थापना

झापाः अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबिच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।बिहीबार नगरपालिकामा आयोजित एक कार्यक्रम ...

पुस ४, २०८१
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापाः  झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत ...

मंसिर ३०, २०८१
धरानको समृद्धिमा मेरो साथ रहन्छः पूर्व मन्त्री कार्की

धरानः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले धरानको समृद्धिमा आप्mनो साथ रहने बताएका छन् । सुनसरी क्षेत्र नं. ...