Showing 2,261-2,270 of 4,861 items.
साउन १, २०७९
करारका कर्मचारी निकाल्ने भएपछि इनरुवा नगरपालिकामा भाँडभैलो (भिडियोसहित)

इटहरीः इनरुवा नगरपालिकाले पहुँच नभएका कर्मचारीको मात्र करार नवीकरण नगरेको भन्दै करार नवीकरण नभएका कर्मचारीले नगरपालिकामा आन्दोलन गरेका छन् ।  ...

साउन १, २०७९
पदाधिकारी र कर्मचारीलाई झापाको बुद्धशान्ति गाँउपालिकाले किन्यो १३ लाखभन्दा बढीको स्मार्ट मोबाइल फोन

इटहरीः झापाको बुद्धशान्ति गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन तथा पदाधिकारीको सेवासुविधासम्बन्धी ऐनलाई मिच्दै १४ जना पदाधिकारी र कर्मचारीलाई १३ ...

साउन १, २०७९
मोरङ्गको केराबारी र मिक्लाजुङ्ग गाउँपालिकाको ढुङ्गागिट्टी बिक्रीमा बेइमानी, वातावरणीय प्रभाव पार्नेगरी बेचेको १ करोडभन्दा बढी रकम असुल गर्न निर्देशन

इटहरीः मोरङ्गको केराबारी र मिक्लाजुङ गाउँपालिकाले गत आर्थिक वर्ष २०७७÷०७८ मा खोला ठेक्कामा बेइमानी गरेको पाइएको छ । गाउँपालिकाले खोला ठ ...

साउन १, २०७९
जंगलमा औद्योगिक ग्राम बनाउँदा बराहाक्षेत्र नगरपालिकाको साढे बीस लाख स्वाहा

इटहरी: सुनसरीको बराहाक्षेत्र नगरपालिकाले कार्यक्षेत्र यकिन नगरी हतारमा औद्योगिक ग्राम निर्माण गर्दा सरकारी कोषको २० लाख ६९ हजार रुपैयाँ स्वाहा भए ...

साउन १, २०७९
इनरुवा नगरपालिकाले पनि करारका कर्मचारीको नवीकरण नगर्ने, तीन दिनभित्र नगद तथा जिन्सी बरबुझारथ गर्न निर्देशन

इटहरी: सुनसरी जिल्लाको इनरुवा नगरपालिकाले करार सेवामा कार्यरत सबै कर्मचारीको म्याद भोलि साउन १ गतेबाट नवीकरण नगर्ने भएको छ । नगरपालिकाले शुक ...

साउन १, २०७९
धरानमा मन्त्रीदेखि पालिका प्रमुखका दर्जन गाडी नियन्त्रण, साउन ५ गतेदेखि राष्ट्रव्यापी अभियान (भिडियोसहित)

धरानः  धरानमा सार्वजनिक विदामा सरकारी गाडीमा भ्रमणमा निस्कने मन्त्रीदेखि पालिका प्रमुखसम्मका गाडी नियन्त्रणमा लिइएको छ ।धरानमा सञ्चालन भइरहेको जन ...

असार ३१, २०७९
धरानमा कर असुली स्थगित

धरानः धरान उपमहानगपालिकामा साउन ७ गतेसम्म कर असुली स्थगित गरिएको छ ।शुक्रबार उपमहानगपालिकाले सूचना प्रकाशित गर्दै कर असुली स्थगित गरेको जनाएको हो । सा ...

असार ३१, २०७९
बराहक्षेत्रमा किन ओरालो लाग्दैछ, माओवादी केन्द्र ?

बराहक्षेत्रः स्थानीय तह निर्वाचन २०७४ मा माओवादी केन्द्र बराहक्षेत्र नगरपालिकामा तेस्रो स्थानमा थियो । उक्त निर्वाचनमा नेकपा माओवादी केन्द्रका मेयर उम ...

असार ३१, २०७९
हर्क साम्पाङ्गलाई भेटेर रवि लामिछानेले भने, ‘तपाईँजस्तै श्रमदान गर्न मन छ ’

इटहरीः राष्ट्रिय स्वतन्त्र पार्टीको सुनसरी भेलाका लागि धरान आएका अध्यक्ष रवि लामिछानेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङलाई भेटेका छन् ।आज ...

असार ३१, २०७९
इटहरी उपमहानगरले लियो सूचना प्रकाशन नै नगरी एक करोड १४ लाखकोे परामर्श सेवा

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले बिनाप्रतिस्पर्धा एक करोड रुपैयाँभन्दा बढीको परामर्श सेवा लिएको पाइएको छ । सामान्यतया सार्वजनिक खरिद ऐ ...