Showing 231-240 of 4,784 items.
पुस १२, २०८१
पर्यटकीय गन्तव्य बन्दै ‘सेछ एडभेन्चर पार्क’

धरानः  विराटनगरबाट साथीहरुसँगै घुम्न आएकी मनिशा मेहेता धरान उपमहानगरपालिका –२० स्थित चिन्डे डाँडाको सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहेको अ ...

पुस ११, २०८१
सहरी योजना आयोगबाट ८४ वटा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारः १ अर्व ६ करोड लागत

काठमाडौँः काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । यसमा स ...

पुस ११, २०८१
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव

सुनसरीः आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको छ । नयाँ वर्ष २०२५ क ...

पुस १०, २०८१
मुन्दुम पदमार्गको विकासमा जुट्दै तीन जिल्लाका स्थानीय तह

भोजपुरः सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन् । ‘मुन्दुम भ्रमण वर्ष ...

पुस १०, २०८१
मासु र मदिरा नचल्ने माङ्सेबुङ

 इलामः  इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट ...

पुस १०, २०८१
दुग्ध डेरी चलाएर मासिक ९० हजार कमाउँछन् इनरुवाका रविन्द्र

 इनरुवाः  सुनसरी सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु ९० हजार बचत गर्दै आएका छन् ।रोजगारीको खोजी ...

पुस १०, २०८१
जाडोमा भक्का बेचेर खर्च जुटाउदै धरानका महिला

धरानः  जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरु ...

पुस १०, २०८१
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन

विवेक मिश्रबेलबारीः   कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ ...

पुस १०, २०८१
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

बबिता राईतेह्रथुमः  लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ ९लिम्बू० संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसि ...

पुस ९, २०८१
सुनसरीको भोक्रानर्सिङबाट ठूलो चाइनिज पेस्तोल सहित एक युवकलाई पक्राउ

इटहरीः  प्रहरीले सुनसरीको भोक्रा नर्सिङ गाउँपालिका–२ बाट एक थान ठूलो चाइनिज पेस्तोल  सहित एक युवकलाई पक्राउ गरेको छ । घरमा लुकाइछिपाइ र ...