Showing 811-820 of 841 items.
साउन २६, २०७५
गायिका गौतमका तीन वटा तीज गीत आउँदै

इटहरी/ विगत १० वर्षअघिदेखि दोहोरी गायनमा लागेकी र ४ वर्ष अघिदेखि गीति एल्बम निकाल्न थालेकी गंगा गौतम तीजका ३ वटा गीत लिएर स्रोता र दर्शकमाझ आउने भएकी ...

साउन २५, २०७५
तन बेलायत, मन नेपाल ः पूर्व काउन्सिलर धन गुरुङ

झापा/ जागिरको सिलसिलामा बेलायत पुगेका धन गुरुङको मन भने नेपालमै छ । ‘म जहाँ पुगे पनि मेरो मन भने सधैँ मातृभूमिमै हुनेछ’, झापा मेचीनगर&ndas ...

साउन १७, २०७५
धामीलाई भोकेसनल अवार्ड

इटहरी/ प्राज्ञ राम धामी इटहरीमा सम्मानित भएका छन् । संयुक्त रूपमा भएको रोटरी क्लब अफ इटहरीको २२ औं पदस्थापना तथा रोट्र्याक्ट क्लब अफ इटहरीको ११ औं पदस ...

साउन १६, २०७५
उपमेयरको भडकीलो तिज

बेलबारी/ चाडपर्व खर्चीलो हुदै जान थालेपछि बेलबारीका जनप्रतिनिधिले भडकिलो नबनाउन खवरदारी गर्न थालेका छन । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गइरहे ...

साउन १४, २०७५
तालतलैयामा प्रदेश १ कै पहिलो व्यावसायिक मोटरबोट शुरु (भिडियाे सहित)

इटहरी/ प्रदेश १ को सप्तकोशी नदीमा व्यावसायिक रूपमा जेटबोट त चलेको हो । अब इटहरीमा मोटरबोट पनि सञ्चालन हुन थालेको छ । इटहरीको वडा नम्बर २ र ३ मा फैलिएक ...

साउन १४, २०७५
बाघझोडामा स्थानीयको पहलमा डुङ्गा सञ्चालन

विराटचोक/ आन्तरिक पर्यटनलाई बढाउने अभिप्रायका साथ सुन्दरहरंैचाको ऐतिहासिक बाघझोडा पोखरीमा स्थानीयको पहलमा डुङ्गा सञ्चालनमा आएको छ । सुन्दरहरैचा &ndas ...

साउन १२, २०७५
अधिकांश धरानका कलाकार भएको ‘रोमियो एन मुना’ देशभर रिलिज

धरान/ थुप्रै धराने रंगकर्मीको अभिनय रहेको चलचित्र रोमियो एन मुना शुक्रबारदेखि देशभरका फिल्म हलमा रिलिज भएको छ । यो फिल्मको अधिकांश दृश्य प्रदेश १ को ...

साउन ३, २०७५
सुन्दरहरैचामा यसरी बन्दै छ

इटहरी/ उत्तरी मोरङको सुन्दरहरैंचा नगरपालिकामा धार्मिक पार्कको निर्माण शुरु भएको छ । सुन्दरहरंैचा–५ मा रहेको ७ बिघा क्षेत्रफलमा फैलिएको नयाँ वृन् ...

साउन ३, २०७५
समाचार प्रभाव - विवादास्पद मिस सुनसरीका प्रतिष्पर्धीको पैसा फिर्ता

इटहरी/ इटहरीमा जेठ २२ मा अडिसन शुरु गरेर सञ्चालनमा आएको र विवादपछि रोकिएको मिस सुनसरीका प्रतिष्पर्धीले पैसा फिर्ता पाएका छन् । बुधबार मध्याह्न मिस सु ...

असार ३२, २०७५
महिलालक्षित बजेट दोब्बर पारिने ः मेयर ढकाल

इटहरी/ सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ मा सञ्चालित ३ महिने सिलाइकटाइ तालिम सम्पन्न भएको छ । महिलालक्षित बजेटअन्तर्गत वडा कार्यालयमार्फत् सञ्चालि ...