Showing 501-510 of 12,290 items.
मंसिर ३०, २०८१
धरानको समृद्धिमा मेरो साथ रहन्छः पूर्व मन्त्री कार्की

धरानः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले धरानको समृद्धिमा आप्mनो साथ रहने बताएका छन् । सुनसरी क्षेत्र नं. ...

मंसिर ३०, २०८१
सुनसरी र मोरङमा भएका सवारी दुर्घटनामा बाबुछोरा सहित चार जनाको गयो ज्यान

इटहरीः  सुनसरी र मोरङमा भएका सवारी दुर्घटनामा बाबुछोरा सहित चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार सुनसरीको रामधुनीमा भएको सिटी सफारी आफै ...

मंसिर २८, २०८१
वित्तीय जोखिमको न्यूनीकरणका लागि वित्तीय साक्षरता आवश्यक: क्षेत्रीय प्रमुख पोख्रेल

इटहरी: वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्‍याउने उद्देश्यले गरिमा विकास  बैङ्कले मोरङको टंकिसिनुवरीमा विद्यार्थीहरू बिच व ...

मंसिर २८, २०८१
फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्थाको कर्जा प्रवाह २० अर्ब ९० करोड ९२ लाख ५५ हजार

इटहरी: फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा शुक्रवार सुनसरीको  दुहबीमा रहेको  दिनेश स्मृति भवनमा सम् ...

मंसिर २८, २०८१
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन

भद्रपुरः जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलम ...

मंसिर २६, २०८१
लाखौं ऋण लिएर तिवारी दम्पत्ती फरार, ऋण दिनेहरुको विजोग

इटहरीः  इटहरीमा एक दम्पतीले धेरै जनासँग  सापटी पैसा लिएर फिर्ता नदिएपछि धेरै सापटी दिने धेरै जनाको विजोग भएको छ । पैसा सापटी लिएर एकाएक दम्प ...

मंसिर २३, २०८१
राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्तलाई बाँसको कुर्सी दिइने

खोटाङः  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ ।नगरपालिकासहित विभिन्न निकाय ...

मंसिर २३, २०८१
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै तेह्रथुम र धनकुटाको सीमा क्षेत्रको पटेकडाँडा

तेह्रथुमः तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक  गन्तव्यका रूपमा विकास भइरहेको छ ।&nbs ...

मंसिर २०, २०८१
सञ्चालनमा आउँदै इलाममा २३ करोडमा बनेको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’

इलामः सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोशी प्रदेश सरकार र नगरपालिकाको २३ करोड ...

मंसिर २०, २०८१
पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुरः  जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश् ...