बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिकामा आज सम्पन्न स्थानीयतह निर्वाचनमा ६७.८२ प्रतिशत खसेको छ । ११ वडा रहेको बराहक्षेत्रमा ६३ हजार ६ सय ८ मध्ये ...
इटहरीः सुनसरीमा ७१ प्रतिशत मतदान भएको छ । सुनसरीमा कुल ५ लाख ३४ हजार ७ सय ६५ मतदाता रहेकोमा ३ लाख ७९ हजार ६ सय ६६ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन ...
इटहरीः धरान उपमहानगरपालिकामा साढे बैसठ्ठी प्रतिशत जनताले मतदानमा भाग लिएका छन् । एक लाख ३ सय २४ मतदाता रहेको धरान उपमहानगरपालिकामा ६२ हजार ७ सय ४ जना ...
पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिकामा ३४ हजार २७ मत खसेको छ । नगरपालिका १० वटा वडामा कुल मतदाताको संख्या ५१ हजार ३ सय ३० रहेको थियो ।
पथरी शनिश्चरे ...
इटहरीः इटहरी उपमहानगरमा ७० प्रतिशतको हाराहारी मत खसेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।
साँझ ५ बजेसम्म मतदान भनिएता पनि धेरैजसो वडामा मत ...
इटहरीः इटहरी उपमहानगरपालिकाको सबै मतदान केन्द्रबाट ल्याइएका मतपेटीका बुझ्ने कार्य भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
इटहरी उपमहानगरभित्र ...
धनकुटाः धनकुटा जिल्लाको धनकुटा नरपालिका वडा नम्बर ३ बाट वडा अध्यक्षको उम्मेदवार बनेका विकास घिमिरेले बाबुको शोकमा भएकै बेला मतदान स्थल पुगेर मतदान गरे ...
इटहरीः सुक्रबार बिहान सात बजेदेखि सुरू भएको स्थानीय तह निर्वाचनमा राम्रै मत खस्यो । कही कुन पार्टी र कही कुन पार्टी आक्रामक बन्दा देशका विभिन्न ठाउँमा ...