Showing २७१-२८० of २७,०२२ items.
भदौ १७, २०८३
चितवनमा भेटिएका ३४८ शवमध्ये १२९ जनाको लिङ्ग पहिचान हुन सकेन

चितवनः रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका ३३५ वटा शवको व्यवस्थापन गरिएको छ। भरतपुर महान ...

भदौ १७, २०८३
बाढी प्रभावित ३ जिल्लामा सशस्त्र प्रहरीको १२ वटा अस्थायी बेश स्थापना

काठमाडौंः सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित ३ जिल्लामा १२ वटा अस्थायी बेश स्थापना गरेको छ ।धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा बेश स्थापना भए ...

भदौ १७, २०८३
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त भएका छन् ।प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राडा शिव ...

भदौ १७, २०८३
भोटेकोशी बाढीः भारतसम्म पुग्यो शव

पश्चिम नवलपरासीः  चीनको तिब्बतबाट सुरु भएर नेपालको पहाडी क्षेत्रमा वितण्डा मच्चाएको बाढीमा परेर मृत्यु भएकाको शव भारतसमेत पुगेको पाइएको छ । रसुवा ...

भदौ १६, २०८३
च्छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै, १९ बस्तीका साइरन प्रणाली निष्क्रिय

दोलखाः दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा समुद्री सतहदेखि चार हजार ५८० मिटरको उचाइमा रहेको च्छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित विपद्क ...

भदौ १६, २०८३
भोटेकोशी बाढीः कोशीका १५९ जना अझै सम्पर्कविहीन, पाँचको जीवित उद्धार

इटहरीः रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा फसेका कोशी प्रदेशका पाँच जनाको सकुशल उद्धार गरिएको छ भने २७ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका ...

भदौ १६, २०८३
बेत्रावतीको एउटै घरमा भेटिए २४ शव

नुवाकोटः नुवाकोटको विदुर नगरपालिका १० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २४ जनाको शव फेला परेको छ।भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूल ...

भदौ १६, २०८३
बाढी प्रभावित बस्ती जोड्न धमाधम तुइन निर्माण गरिँदै

इटहरीः नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ धमाधम तुइन निर्माण सुरु गरिएको छ।त्रिशूली नदीमा आएको बाढीले पुल बगाउनुका साथै सडक ...

भदौ १६, २०८३
पोहोरको प्रतिवेदन थन्किँदा ठुलो क्षति

इटहरीः भदौ १० गते रसुवाको भाटेकोसीमा आएको बाढीका कारण ठुलो मात्रामा मानवीय र भौतिक नोक्सानी भएको छ। मानवीय र भौतिक क्षति यति नै भयो भनेर अझै आकलन हुन ...

भदौ १६, २०८३
न्यूनतम स्रोत–साधनमै उद्धारमा खटिएका छन् २१ हजार सुरक्षाकर्मी

इटहरीः रसुवामा बाढीपछि सम्पर्कविहीन भएका करिब चार हजार तीन सयजनाको खोजी तथा उद्धारमा २१ हजार सुरक्षाकर्मी परिचालित भएका छन् । तर, उद्धारमा खटिएका सुरक ...