Showing २६,४६१-२६,४७० of २७,२०३ items.
भदौ ३१, २०७५
सार्वजनिक शौचालयबारे इटहरीका मेयरको लाचार जवाफः ‘घुम्ती शौचालय फेलियर भयो’ (पूर्ण अभिव्यक्तिसहित)

इटहरीः मध्य बजार क्षेत्रमा शौचालय नभएको उपमहानगर भनेर आलोचित इटहरीको सार्वजनिक शौचालय यो वर्ष पनि नबन्ने निश्चित भएको छ । आइतबार अपराह्न तीन बजे भएको ...

भदौ ३१, २०७५
सनम शाक्य हत्या र सुन तस्करी प्रकरण डिएसपी प्रजित केसी तारेखमा छुटे

इटहरीः सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा थुनामा रहेका डीएसपी प्रजित केसी आज साधारण तारेखमा छुटेका छन् । विराटनगर उच्च अदालतले केसीलाई अपिल गरेका आ ...

भदौ ३१, २०७५
योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यकामा हुनुपर्नेमा जोड

  सङ्खुवासभाः नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने योगमाया न्यौपानेको नाममा योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यक ...

भदौ ३१, २०७५
प्रविधिको विकासले प्रयोगविहीन भए उजुरी पेटिका

सङ्खुवासभाः सरकारी कार्यालयका परम्परागत उजुरी पेटिका प्रयोगविहीन बन्दै गएका छन् । सरकारी कार्यालयहरूको कामकारबाही, कर्मचारीको व्यवहार र ढिलासुस्तीका ...

भदौ ३१, २०७५
महिलाका लागि कार्यक्रम माग्दै उपप्रमुखहरू

इटहरीः महिला हिंसा रोक्न तथा महिलाहरूलाई सचेत, सिर्जनशील र व्यवसायी बनाउनका लागि सङ्घीय सरकारले समेत कार्यक्रम दिनुपर्ने माग मोरङका उपमेयरहरूले गरेका ...

भदौ ३१, २०७५
नगरभित्रका खोलाको कार्यक्षेत्र तोक्दै इटहरी

इटहरीः इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका खोलाहरुको अधिकार क्षेत्र तोक्ने भएको छ । इटहरी उपमहानगरपालिकाको ३० औं कार्यपालिकाको आज बस ...

भदौ ३१, २०७५
हिज्जेमा मदरल्याण्ड, हाजिरीजवाफमा न्यू पेगोडा विजयी

विराटनगरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको आयोजनामा भएको जिल्ला स्तरीय हाजिरीजवाफ तथा हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । राष्ट ...

भदौ ३१, २०७५
नोबेलले गर्याे सातामा ३ हजार ५ सयको निःशुल्क उपचार

विराटनगरः मोरङका ४ स्थानमा नोबेल शिक्षण अस्पतालले गत साता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । मो ...

भदौ ३१, २०७५
जनताका १० विद्यार्थीले पाए १ लाख बढीको छात्रवृत्ति

इटहरीः जनता उच्च मावि इटहरीमा अध्ययनरत विद्यार्थीहरूलाई पूर्व विद्यार्थीहरूको एक समूहले आइतबार छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ...

भदौ ३१, २०७५
प्रदेशले विकास निर्माण कम्पनी बनाउने

बेलबारीः प्रदेश नम्बर १ का गृह तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले प्रदेशको विकास गर्न निर्माण कम्पनी सरकारले नै बनाउने बताएका छन् । मोरङको बेलबा ...