उर्लाबारीः मोरङको रतुवामाई नगरपालिकाले नगरका अगुवा किसानलाई स्वरोजगार कार्यक्रम अन्तर्गतको पहिलो किस्ताको अनुदान रकम हस्तान्तरण गरेको छ ।
नगरप्रमुख र ...
धरानः धरान १६ मा रहेको युएन नवोदय कलेजले प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै छात्रा स्मृति रोका मगरलाई सम्मान गरेको छ ।
राष्ट्रिय परीक्षा ब ...
इटहरीः इटहरीलाइ स्मार्ट सिटी बनाउने हल्ला मात्र चालिरहेको बेला इटहरीमै निजी क्षेत्रले भने स्मार्ट तरकारी बजार शुरु गर्ने भएको छ । झन्डै ३ करोडको लगानी ...
इटहरीः प्रदेश नं १ काे बर्खे अधिवेशन अाजबाट सकिदैछ । अाजकाे प्रदेशसभामा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन रार्इले विशेष सम्बाेधन गर्दैछन् ।
प्रदेश स ...
इटहरी: भेडेटार होटल एसोसिएसन सङ्घको अध्यक्षमा जीतेन्द्र रुम्दाली चयन भएका छन् । आइतबार बसेको सङ्घको अधिवेशनले उनलाई नयाँ कार्यसमितिको नेतृत्वमा चुनेको ...
इटहरीः प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले चुनावी दौरानमा आफूले पाँचथरको सुख्खाग्रस्त क्षेत्रको समाधान गर्ने बताएका थिए । मन्त् ...
इटहरीः उमेर हदबन्दी लागू हुने भएसँगै नेपाल विद्यार्थी सङ्घका नेता कार्यकर्तामा उत्साह थपिएको छ । लामो समयको बहस र छलफलपछि नेपाली काङ्ग्रेसको केन्द्रीय ...