Showing १४,०३१-१४,०४० of २७,०९६ items.
वैशाख २७, २०७८
विराटनगरका मुद्रण व्यवसायीको कोरोना संक्रमणबाट ज्यान गयो

इटहरीः मोरङको विराटनगर महानगरपलिका ८ का मुद्रण व्यवसायी विष्णु खतिवडाको कोरोना संक्रमणबाट हिजो साँझ ज्यान गएको छ । ५६ वर्षीय खतिवडालाई वैशाख १० गते क ...

वैशाख २७, २०७८
कोभिड नेपालः एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ महामारीबीच एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका प्रमुखले बीबीसी न्यूज नेपालीलाई बताएक ...

वैशाख २७, २०७८
बीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको ज्यान गयो

इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ । मृत्यु हुनेमा ...

वैशाख २७, २०७८
इटहरीका कोरोना संक्रमित पुरुषको बीपी प्रतिष्ठानमा ज्यान गयो

इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ । मृत्यु ...

वैशाख २७, २०७८
बेलबारी नगरपालिकाले बनायो अक्सिजन सहितको आइसोलेसन

बेलबारीः मोरङको बेलबारी नगरपालिकाले अक्सिजन सहितको १५ बेडको आइसोलेसन तयार गरेको छ । बेलबारी २ मा रहेको बागदेवी सामुदायिक वन उपभोक्ता समूहको भवनमा नगर ...

वैशाख २७, २०७८
गोठमा आगलागी हुँदा तीन लाखको क्षति

इटहरीः मोरङको बुढीगंगा गाउँपालिका ६ स्थित कोयलपुरमा आज बिहान २ बजे एक गोठमा आगलागी भएको छ । आगलागीमा परी गोठमा रहेका एउटा गाई जलेर मरेको जिल्ला प्रहर ...

वैशाख २७, २०७८
लापरवाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनको पत्र

भक्तपुरः मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ । अस्पतालको गम् ...

वैशाख २६, २०७८
इटहरीमा १८ जनासहित प्रदेश १ मा आज सात सय ६० जनामा कोरोना पुष्टि

इटहरीः आइतबार प्रदेश १ मा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ७९, मोरङमा तीन सय ७७, झापाम ...

वैशाख २६, २०७८
उपप्रधानमन्त्री पोखरेल र महावीर पुनबीच भेट, कोरोनाविरुद्वको लडाईंमा खेलेको भूमिकाको प्रशंसा

काठमाडौंः उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा रोमन म्यागेसेसे पुरस्कार विजेता एवं चर्चित नेपाली वैज्ञानिक महावीर पुनले खेलेको भूमिक ...

वैशाख २६, २०७८
एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउने

इटहरीः गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली ...