Showing 13,531-13,540 of 26,243 items.
चैत ३०, २०७७
प्रहरीले सुरु ग¥यो हिरासतमा पुस्तकालय स्थापना गर्ने अभियान

खोटाङः जिल्ला प्रहरी कार्यालय खोटाङमा ‘हिरासत पुस्तकालय’ स्थापना गर्ने अभियान सुरु गरिएको छ । विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न ...

चैत ३०, २०७७
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द

काठमाडौँः नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्ट ...

चैत ३०, २०७७
प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ

इटहरीः सुनसरीको धरान उपमहानगरपालिका ३ स्थित शान्तिपथमा आइतबार बेलुका साढे ५ बजे चेकजाँचको क्रममा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक् ...

चैत ३०, २०७७
नेपाली कांग्रेसद्वारा कृयाशील सदस्यको विवरण बुझाउने म्याद थप्ने तयारी

काठमाडौँः नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ । ...

चैत ३०, २०७७
ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत

चितवनः पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ । जिल्ला प्रहरी ...

चैत ३०, २०७७
कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण एक महिनाभित्र सकिने

काठमाडौँः काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ अबको एक महिनामा सक्ने गरी अघि बढाइएको छ । कोटेश्वर ...

चैत ३०, २०७७
महारानी र राजकुमार फिलिपको अन्त्यहीन प्रेम

एउटा विवाह जुन सात दशक बढी समय चल्यो । सार्वजनिक रुपमा फिलिप धेरै महत्वपूर्ण अवसरमा महारानीको सहायकका रुपमा देखिए । निजी जीवनमा प्रिन्स त्यो व्यक्ति थ ...

चैत ३०, २०७७
मस्तिष्कमा चिप हालेको बाँदरले भिडियोगेम खेलेको एलन मस्कको दाबी

टेस्लाका मालिक एलन मस्कको ‘ब्रेन इन्टरफेस फर्म’ , न्यूरालिंकले सार्वजनिक गरेको नयाँ भिडियोमा मस्तिष्कमा चिप हालेको एउटा बाँदरले, हातले नभइ ...

चैत २९, २०७७
ट्रिपरको ठक्करबाट इटहरीका कर्ण ब. गुरुङको घटनास्थलमै मृत्यु, आफन्तलाई जानकारी विनै शव उठाउँदा स्थानीय आक्रोशित

इटहरीः सुनसरीको इटहरीमा दिउँसो २ बजेको समयमा इटहरीबाट धरानतर्फ जाँदै गरेको ट्रिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रदेश नम्बर १–०२&ndas ...

चैत २९, २०७७
म्यानमारमा सेनाको ज्यादति बढ्दै, एकै शहरमा दर्जनौँको ज्यान जानेगरी बल प्रयोग

न्यापितः म्यानमारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा कम्तीमा ८० जनाको मृत्यु भएको छ । मृतकहरू ...