Showing 10,791-10,800 of 26,631 items.
मंसिर २, २०७८
नेपालको पर्यटन प्रवद्र्धन गर्दै सुन्तला महोत्सव

इटहरीः नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २४, २५ र २६ गते कलकत्तामा हुने भएको छ । भुट ...

मंसिर २, २०७८
कर्तव्य ज्यान मुद्दाका चार अभियुक्त पक्राउ

इटहरीः कर्तव्य ज्यान मुद्दाका चार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा–७ का २१ वर्षीय विक्रम खड्का, बूढीग ...

मंसिर २, २०७८
विकास निर्माणमा सहजीकरण हुने नीति बनाउनुपर्छः अर्थमन्त्री शर्मा

काठमाडौँः अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजनालाई सरल र रोकावटबिना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएका छन् । मन ...

मंसिर २, २०७८
इटहरीमा ४ सहित प्रदेश १ मा ४७ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण भएको छ । ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४५ र ५५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सं ...

मंसिर २, २०७८
देवानगञ्जबाट १८० किलो गाँजासहित एक पक्राउ

इटहरीः सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर ४ बाट ठूलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवानगंज गाउँपालिका&nd ...

मंसिर २, २०७८
ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु, १९ घाइते

इटहरीः उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेसीस्थित मदनभण्डारी राजमार्गमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ...

मंसिर २, २०७८
क्यानडामा भीषण बाढीले जनजीवन प्रभावित

उत्तर अमेरिकी मुलुक क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा भीषण वर्षापछि आएको बाढी र डुबानले जनजीवन प्रभावित भएको छ । समाचार संस्था रोयटर्सका अनुसार त ...

मंसिर २, २०७८
नक्कली नोट बनाउने मेसिनसहित ५ जना पक्राउ

काठमाडौँः नेपाल प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ क ...

मंसिर २, २०७८
महाधिवेशन प्रचार गर्न एमालेले मोटरसाइकल ¥याली गर्ने

चितवनः नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल ¥याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक य ...

मंसिर २, २०७८
बक्सिङको सम्भावना राम्रो छः प्रधानमन्त्री देउवा

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घका अध्यक्ष उमर क्रमले ...