इटहरी
१. दी म्यान बुकर पुरस्कार २०१८ बाट सम्मानित हुने साहित्यकार को हुन् ?
→ अन्ना वर्न्स, आयरल्याण्ड (कृति- मिल्कम्यान)
२. नेपालमा कारागारको सुरुवात कहिलेबाट भएको थियो ?
→ वि.स. १९७१
३. अन्तर्राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ?
→ जुलाई महिनाको पहिलो शनिवार
४. अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को स्थापना कहिले भएको हो ?
→ सन् १९०४ मई २१
५. वि. सं. २०७५ असार १५ मा मनाईएको १५ औं राष्ट्रिय धान दिवसको नारा के थियो ?
→ धान उत्पादनमा वृद्धि: राष्ट्रको समृद्धि
६. वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन कहिले भयो ?
→ वि. सं. २०७५ असार ४
७. चुखा जलविधुत आयोजना कुन देशको प्रमुख आयोजना हो ?
→ भुटान
८. हरितगृह ग्यासको सुचिमा सबैभन्दा पछि थपिएको अर्थात सातौ ग्यास कुन हो ?
→ नाइटोजन ट्राइफलोराइड (NF3)
९. मन्जुश्री सम्बत प्रयोगमा ल्याउने जाती कुन हो ?
→ तामाङ
१०. Bangkok Call to Action केसँग सम्बन्धित छ ?
→ ब्यक्तिगत घटना दर्ता
११. सूचनाको हक जारी गर्ने मुलुक मध्य नेपाल कति औ स्थानमा पर्छ ?
→ २२ औ देश
१२. अमेरिका स्थित द हेरिटेज फाउन्डेसनद्वारा सार्वजनिक आर्थिक स्वतन्त्रता सूचकांक २०१८ मा नेपाल कति औ स्थानमा पर्छ ?
→ १३३ औ स्थानमा रहेको
१३. सन २०१८ मा रुसमा आयोजना भएको बिश्वकप फुटबल प्रतियोगिताको मस्कट जाभिवाका हो भने खेलाइएको बलको नाम के हो ?
→ टेल्सटार १८
१४. द फायरल्यान्ड भनेर चिनिने युरोपेली मुलुक कुन हो ?
→ जर्मनी
१५. विचित्र गुफा नेपालको कुन जिल्लामा पर्छ ?
→ गुल्मी
१६. हाल निकै चर्चामा रहेको सिजी शाश्वतधाम कुन जिल्लामा पर्दछ ?
→ नवलपुर
१७. फौजी किरा कुन बालीमा लाग्ने रोगको नाम हो ?
→ धान बाली
१९. मदन पुरस्कार प्राप्त गर्ने भू.पु.प्रधानमन्त्री को हुन् ?
→ लोकेन्द्रबहादुर चन्द
२०. यहुदी धर्मको धार्मिक ग्रन्थ कुन हो ?
→ कैवाल
पाेख्रेल इटहरी उपमहानगरपालिकामा कार्यरत छन् ।