Showing 4,671-4,680 of 12,402 items.
मंसिर ३०, २०७७
मल ल्याउन सरकारी टोली बङ्गलादेश जाँदै

काठमाडौंः बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ । नेपाल र बंगलादेशका सरकार–सरकारबीच ९जि ...

मंसिर २९, २०७७
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

इटहरीः कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । आइतबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आ ...

मंसिर २९, २०७७
प्रदेश १ मा हालसम्म २ लाखको कोरोना परीक्षण

इटहरीः प्रदेश १ मा अहिले सम्म २ लाख बढीको कोरोना परीक्षण गरिएको छ ।  १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी २ लाख १ सय ७८ जनाको परीक्षण ...

मंसिर २९, २०७७
पूर्वी नाका खुलाउन दबाब दिँदै हस्ताक्षर सङ्कलन

झापाः पूर्वी नाका खुलाउन दबाब दिँदै काँकडभिट्टामा आइतबार एक हजार बढीले हस्ताक्षर सङ्कलन गरेका छन् । होटल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल सङ्घ झापाको अ ...

मंसिर २९, २०७७
विद्यालय निर्माणको पैसा कोभिड अस्पतालमा, पाँच बेडको अस्थायी अस्पताल सोमबारबाट सञ्चालन

इटहरीः सुनसरीको रामधुनीमा विद्यालय निर्माणको लागि वडा कार्यालयले विनियोजन गरेको बजेटबाट अस्थायी कोभिड अस्पताल निर्माण गरिएको छ । नगरको वडा नम्बर ...

मंसिर २९, २०७७
वीपी विश्वविद्यालय तर्फ अघि बढ्दै, दिगोपनमा आशंका

धरानः दक्षिण एशियाकै उत्कृष्ठ १० मध्येको एकमा पर्ने धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विगत दश वर्ष देखि भ्रष्टाचारमा डुबेको छ । प् ...

मंसिर २९, २०७७
मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी हुँदैनः मन्त्री ज्ञवाली

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दशवर्षे सशस्त्र द्वन्द्वकालीन घटनामा गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी नहुने बताएका छन् । ...

मंसिर २९, २०७७
नाका खुलाउन दबाब दिँदै हस्ताक्षर सङ्कलन

झापाः पूर्वी नाका खुलाउन दबाब दिँदै काँकडभिट्टामा एक हजार बढीले हस्ताक्षर सङ्कलन गरेका छन् । होटल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल सङ्घ झापाको अगुवाइमा ...

मंसिर २९, २०७७
आज प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको संभावना,आज काठमाण्डौको तापक्रम यो वर्षको अहिलेसम्मकै न्यून

इटहरीः जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । प्रदेश १ लगायत देशको पहाडि भूभागमा ...

मंसिर २८, २०७७
कोरोना लागेका पत्रकारहरुलाई बीमा बापतको रकम हस्तान्तरण

इटहरीः कोरोना लागेका पत्रकारहरुलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको छ । नेपाल प्रेस युनियन सुनसरीले सुनसरीका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क कोरो ...