Showing ४,४५१-४,४६० of १२,७०५ items.
फागुन ११, २०७७
मदन भण्डारी नेपाली राजनीतिको महत्वपूर्ण मार्गनिर्देशकः मुख्यमन्त्री पौडेल

वाग्मतीः वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताएका छन् । मदन भण्डारी फाउण्डेसनद्वारा सोमब ...

फागुन ११, २०७७
फरुवा प्रहार गरी श्रीमानको हत्या

कञ्चनपुरः बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्र ...

फागुन १०, २०७७
बाल अधिकार सुनिश्चितताका लागि सुनसरीमा जिल्लास्तरीय छलफल सम्पन्न

इटहरीः बाल अधिकार सुनिश्चितताका लागि प्रदेश १ का १४ जिल्लाभर भइरहेको कार्यक्रम सोमबार सुनसरीमा सम्पन्न भएको छ । यसअघि सोलुखुम्बु बाहेकका प्रदेशका १२ ...

फागुन १०, २०७७
प्रदेश १ संसद् रोक्न प्रदेश प्रमुखदेखि देउवासम्मको दबाब

विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने आइतबारको संसद् बैठक रोक्न कांग्रेस सभापति शेरबहादुर देउवादेखि प्रदेश ...

फागुन १०, २०७७
बिनाअनुमति औषधि ओसारपसार गर्ने पक्राउ

चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० व ...

फागुन १०, २०७७
कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । ‘पर् ...

फागुन १०, २०७७
अब मुख्यमन्त्री राईले अविश्वास प्रस्तावको सामना गर्छन् कि प्रदेशसभा विघटन ?

विराटनगरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस (टेबुल) भएसँगै सभामुख प्रदीपकुमार भण्डारीले फागुन ...

फागुन ९, २०७७
बीपी प्रतिष्ठानका उपकुलपति तथा रेक्टरको कक्षमा लागेको ताला खुल्यो

इटहरीः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजले उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी तथा शिक्षाध ...

फागुन ९, २०७७
प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस

इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्र आङ्बोको नेतृत्वमा प्रचण्ड माधव पक्षीय सांसदहरुले गत पुस १२ गते प्रदेशसभा सचिवा ...

फागुन ९, २०७७
स्वरा स्किन एण्ड हेयर क्लिनिकको दोश्रो वार्षिकोत्सव सम्पन्न

इटहरीः छाला र सौन्दर्यसम्बन्धी समस्याको निराकरणका लागि विशेषज्ञ डाक्टरसहितको सेवा इटहरीमा नै दिने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको स्वरा स्किनले ...