Showing 3,621-3,630 of 12,303 items.
वैशाख ४, २०७८
कोहलपुर दुर्घटनाका मृतक पाँचै जनाको सनाखत

कोहलपुरः शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर ...

वैशाख ४, २०७८
ट्याक्टरको ट्रलीबाट लडी १ महिलाको मृत्यु

इटहरीः उदयपुरको त्रियुगा नगरपालिका १ जोगीदहमा ट्र्याक्टरको ट्रलीबाट लडेर हिजो एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँ घर भएकी ४५ वर्षीया सा ...

वैशाख ४, २०७८
कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

चितवनः कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्र ...

वैशाख ४, २०७८
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी

खोटाङः खोटाङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता सुरु भएको छ । जिल्लाका स्थानीय तहबाट छनोट भएर आए ...

वैशाख ४, २०७८
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना

राँझाः बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद ...

वैशाख ३, २०७८
पाथीभरा केवलकारः ९० हजार रोपनीको जग्गा किन ९० लाखमा किनियो ?

विराटनगरः धार्मिक पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार सञ्चालन गर्ने परियोजना शिलान्यास नहुँदै विवादमा तानिएको छ । पाथीभराको तल्लो फ ...

वैशाख ३, २०७८
पूर्वी नेपालका विभिन्न ठाउँमा भीषण असिना पानी, लाखौँ मूल्यका कृषि उपज नष्ट

इटहरीः पूर्वी नेपालका विभिन्न स्थानमा हिजो परेको असिना पानीका कारण १२ करोडभन्दा बढी मूल्यका कृषि उपज नष्ट भएका छन् । हिजो बिहीबार अपराहन्न साढे चारदे ...

वैशाख ३, २०७८
विराटनगरमा कोरोना संक्रमण बालबालिकामा विस्तार हुँदै, महानगरद्वारा परीक्षाको बहानामा विद्यालय सञ्चालनलाई निरन्तरता

इटहरीः मोरङको विराटनगर महानगरपालिका क्षेत्रका १४ जना बालबालिका कोरोना भाइरसबाट संक्रमित भएपनि महानगरपालिकाले भने विद्यालय निर्वाध रुपमा सञ्चालन गरिरहे ...

वैशाख ३, २०७८
धरानमा ड्युटीमा खटिएका प्रहरीमाथि छुरा प्रहार गर्ने दुई जना पक्राउ

इटहरीः सुनसरीको धरानमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर ...

वैशाख ३, २०७८
आज देशभर नौ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, चारको ज्यान गयो

इटहरीः नेपालमा आज थप नौ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा छ हजार एक सय ५८ परीक्षण गर्दा नौ सय जनामा कोरोना सङ्क्रमण ...