Showing 6,981-6,990 of 26,356 items.
भदौ २, २०७९
वृक्षारोपण कार्यक्रम सम्पन्न

इटहरीः प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाताभित्र वृक्षारोपण गरेका छन् । प्रदेशस्तरीय अपराध अनुसन्धान स ...

भदौ २, २०७९
आगलागीमा परी मजदुरको मृत्यु

इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ११ स्थित एक घरमा गएराति आगलागी हुँदा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी– ११ लक्ष्मीमार्गका मजदुर कु ...

भदौ १, २०७९
झापाबाट सुपारी र रजनीगन्धा बरामद

इटहरीः झापाको मेचीनगर नगरपालिका–६ गैरीगाउँबाट प्रहरीले एक सय २० किलो सुपारी बरामद गरेको छ । हिजो साँँझ करिब ७ः०० बजे नेपालबाट भारततिर लग्दै गरेको ८० ह ...

भदौ १, २०७९
धान खेतमा महिलाको शव फेला

इटहरीः मोरङको जहदा गाउँपालिका–१ बुधनगरमा एक महिला धानखेतमा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा जहदा–१ की अन्दाजी ३८÷३९ वर्षीया दुर्गादेवी राजवंशी रह ...

भदौ १, २०७९
पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन विषय समावेश गर्नेबारे अन्तरक्रिया

विराटनगरः व्यवहारिक र प्रयोगात्मक सिकाइलाई अगाडि बढाउने उद्देश्य अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषय समावेश गर्ने सम्बन्धमा अन्तर ...

भदौ १, २०७९
लुम्बिनी अस्पतालमा १५० शैयाको प्रसुति भवन मन्त्रीद्वय चौधरी र खापुङद्वारा उद्घाटन

बुटवलः शहरी विकास मन्त्रालयअन्र्तगत संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसुति भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्ता ...

भदौ १, २०७९
धरानबाट जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

इटहरीः जबर्जस्ती करणी मुद्दामा अदालतबाट सजाय पाई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपहानगरपालिका १५ का ...

भदौ १, २०७९
बागमती प्रदेश प्रमुख शर्माद्वारा प्रदेश निजामति सेवा र स्थानीय सेवासँग सम्बन्धित अध्यादेश जारी

हेटौँडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माज्यूले आज बुधबार (१ भदौ २०७९)  मा दुई वटा अध्यादेश जारी गरेका छन् प्रदेश प्रमुख शर्मा ...

भदौ १, २०७९
सिट बाँडफाँटको अन्तिम तयारीमा गठबन्धन

काठमाडौँः सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलले आज सिट बाँडफाँटको आधारका खाका प्रस्तुत गर्ने तयारी गरेको छ । आज अपरान्ह ४ः०० बजे बालुवाटारम ...

भदौ १, २०७९
‘मुस्लिम समुदाय भया¥ङ मात्र बन्नु भएन’- मन्त्री मेटमणि चौधरी

कृष्णनगरः शहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भ¥याङ मात्र नबन्न आग्रह गरेका छन् । जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजन ...