Showing ६२१-६३० of २७,३४२ items.
भदौ १३, २०८३
५३८ जनाको मृत्यु, ९७७ बेपत्ता, उद्धारमा १५ हजार सुरक्षाकर्मी परिचालन

इटहरीः  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ ...

भदौ १२, २०८३
बाढी पीडितको राहत सहयोगमा ठगी, सरकारको आधिकारिक खाता र क्यूआर कोडमा मात्र रकम पठाउन अनुरोध

इटहरीः  बाढीपीडितको नाममा संकलन गरिएको राहत सहयोगमा स्क्याम९ठगी० हुन थालेपछि सरकारको आधिकारिक खाता र क्यूआर कोडमा मात्र रकम पठाउन अनुरोध गरिएको छ ...

भदौ १२, २०८३
उच्च सतर्कता अपनाउन प्राधिकरणको अनुरोध

काठमाडौंः  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएकै क्षेत्रमा आज पुनः लेदो ...

भदौ १२, २०८३
भोटेकोशीमा पानीको बहाव बढ्यो, सुरक्षित रहन अनुरोध

काठमाडौंः  रसुवा जिल्लाको भोटेकोशीको शिरमा ताल बनिरहेको र त्यसबाट भरिएर पानी बाहिर आउन थालेको छ । अहिले नै नेपाल तर्फ पानीको ठूलो बहाव बढेको ...

भदौ १२, २०८३
रसुवा बाढीः राहत लिएर प्रभावित क्षेत्रमा जथाभावी नजान प्रधानमन्त्री सचिवालयको आग्रह

इटहरीः रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि राहत वितरण तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन्द्र श ...

भदौ १२, २०८३
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

काठमाडौँः भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।जिल्ला आपतकालीन कार् ...

भदौ १२, २०८३
‘संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ’ः उत्तरगया अध्यक्ष अर्याल

रसुवाः भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवाको उत्तरगया गाउँपालिकासहित आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै गाउँपालिका अध्यक्ष मा ...

भदौ १२, २०८३
रामधुनीमा कम्प्युटर अपरेटर परीक्षाको नतिजा विवादित, छानविन समिति बन्दै

इटहरीः सुनसरीको रामधुनी नगरपालिकाले सहायक कम्प्युटर अपरेटर पदका लागि लिएको लिखित परीक्षाको नतिजामाथि प्रश्न उठेपछि छानविन समिति गठन गर्ने भएको छ।भूमि ...

भदौ १२, २०८३
हिमताल विस्फोटको उच्च जोखिममा कोशीका १२ हजारभन्दा बढी घरधुरी

इटहरीः भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि कोशी प्रदेशमा रहेका जोखिमयुक्त हिमतालप्रति फेरि गम्भीर प्रश्न उठेको छ। ...

भदौ १२, २०८३
सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौंः नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएपछि सरकारले देशभरका सबै विश्वविद्यालयका परीक्षा तथा अन्य शैक्षिक गतिवि ...