Showing 26,381-26,390 of 26,637 items.
साउन १०, २०७५
१५ दिनभित्र लिखित प्रमाण पेश गर्न अदालतको आदेश

इटहरी/ इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा गरिएको नियुक्तिको विषयमा उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश जारी गरेको छ । एक पदमा दुई जनालाई नियुक्ति गर ...

साउन ९, २०७५
उसुका कोचलाई आर्थिक सहयोग

धरान/ दुवै मृगौलाले काम नगरेपछि नियमित डाइलाइसिस गराइरहेका उसुका पूर्व खेलाडी तथा स्वयम्सेवी प्रशिक्षक बिकी राईलाई धरान– ८ स्थित सिद्धार्थ पुस्त ...

साउन ९, २०७५
प्रहरी जवानलाई मृगौला पीडित पत्नीको चिन्ता

धरान/ इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी जवान तेञ्जीन शेर्पा ड्युटीमा निस्कँदा मन भने धरान–१८ स्थित आफ्नो डेरामा हुन्छ । यसको कारण हो, ...

साउन ९, २०७५
निजी क्षेत्रले ३ करोड बढीको ‘बिचौलियामुक्त’ कृषि बजार बनाउँदै

इटहरी/ इटहरीमा पहिलोपटक निजी क्षेत्रबाट सहुलियत सब्जी बजार बन्ने भएको छ । ३ करोड बढी लगानीमा बन्ने सहुलियत सब्जी बजारमा किसानले उत्पादन गरेको उत्पादन ...

साउन ८, २०७५
इटहरीमा बन्दैछ निजी क्षेत्रबाट दूध प्रशोधनको मेगा प्रोजेक्ट

इटहरी/ इटहरीमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले मेगा प्रोजेक्ट नचलाएको गुनासो आइरहेको बेला निजी क्षेत्रबाट दुग्ध क्षेत्रमा मेगा प्रोजेक्ट ध ...

साउन ८, २०७५
सोडा हालेको पानी बेच्दै पानी उद्योग, पिएच पु¥याउन सोडाको प्रयोग

विराटनगर/ उद्योगले उत्पादन गरेर बिक्रीका लागि बजारमा पठाउने पानीमा पिएचको मात्रा बढाउन सोडाको प्रयोग गर्ने गरेको पाइएको छ । विराटनगरमा ३ दिनदेखि जारी ...

साउन ८, २०७५
केसीको समर्थन गर्न तर ओपिडी बहिष्कार नगर्न विद्यार्थीको आग्रह

धरान/ साउनको सोमबार धरानमा समूहमा पैदल हिँडिरहेको देख्दा पक्कै पनि पिण्डेश्वरमा जल चढाउन आएका भक्तजनहरू हुन् भन्ने लाग्न सक्छ । सोमबार धरानमा त्यस्तै ...

साउन ८, २०७५
पिण्डेश्वरमा पहिलो सोमबार तीर्थयात्रीको घुइँचो

धरान/ साउनको पहिलो सोमबार धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा जल चढाउन बोलबम भक्तजनहरूको घुइँचो लागेको छ । विगतका वर्षहरूमा पहिलो सोमबार जल चढाउने गेरु ...

साउन ८, २०७५
पाइपलाइनबाट ग्यास वितरणले सार्थकता पाउँदै

विराटनगर/ घर–घरका भान्सामा पाइपलाइन जडान गरेर ग्यास पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनाले विराटनगरमा सार्थकता पाउने भएको छ । विराट ...

साउन ८, २०७५
विपत सामनाका लागि जुट्दै स्थानीय सरकार

इनरुवा/ असारको मध्य दिन स्थानीय सरकार प्रमुखलाई विकास निर्माणको चिन्ता भन्दा पनि संघारको सप्तकोशी नदीको चिन्ताले बढ्ता सताएको थियो । सुनसरीको कोशी गाउ ...