इटहरीः नेपालीमा धनुषवाण भनिने आर्चरी खेलमा इटहरीबाट राष्ट्रिय खेलाडीहरूको अभाव छ । नयाँ पुस्ताहरू त लगभग छैनन् भन्दा पनि हुने यसका जानकारहरू बताउँछन् ...
झुटको दुनियाँ रहेछसत्य त केवल रामनाम मात्रै रहेछ ।चास्नीको पाक्लाईसम्झन्छ खाटी मह,भन्नेले ठिकै भने क्यार !मनको बह, कसैलाई नकह ।
बाहिरी चकाचौंधलाई मात ...
इटहरीः कान्छीमाया राई विगत २७ वर्षदेखि मोरङको पथरीकी स्थानीय बासिन्दा भएकी छिन्् । तर, उनीसँग नेपाली नागरिकता छैन । उनको हरेक हाउभाउमा नेपालीपन झल्किन ...
धरानः युमा साम्यो महासभाले लिम्बू जातिको मुन्धुमसँग जोडिएका ऐतिहासिक तथा पुरातात्विक स्थलहरू नष्ट गर्ने क्रम बढेकाले त्यसलाई रोक्न आह्वान गरेको छ ।अरु ...
खाँदबारीः आफ्नो घरमा नै चाडपर्व भत्ता पाउँदा ज्येष्ठ नागरिकहरू खुशी भएका छन् ।
खाँदबारी नगरपालिकाका जनप्रतिनिधिहरूले ज्येष्ठ नागरिकहरूको घरघरमा पुगेर ...
धरानः शिक्षासेवी पण्डित पुरुषोत्तम भट्टराईलाई अभिनन्दन गरिएको छ । भट्टराईको ९१ औं जन्मोत्सवको अवसरमा एक समारोहका बीच दोसल्ला र अभिनन्दनपत्रका साथ उनला ...