Showing १५,७६१-१५,७७० of २७,१०१ items.
पुस १२, २०७७
गायक अर्जुन पन्तको ‘जुन ताराले’ सार्वजनिक

इटहरीः गायक अर्जुन पन्त र गायिका जमुना पौडेल को आवाजमा रहेको”जुन ताराले” गीतको भिडियो न्यु अन्जना डिजिटलमार्फत् सार्वजनिक भएको छ ।  ...

पुस १२, २०७७
चर्चित गायिका भूमिका गिरीको “चोली मैलै भो” सार्वजनिक

इटहरीः चर्चित गायिका भूमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा रहेको गीत “चोली मैलै भो ” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । यस गीतको भिड ...

पुस १२, २०७७
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको छ । ३७ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेशसभा सचिवा ...

पुस १२, २०७७
झापाको गौरादहमा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

इटहरीः झापाको गौरादह नगरपालिका ७ मा हिजो शंकास्पद वस्तु फेला परेको छ । गाई चराउने क्रममा १५ वर्षीया बालिकाले धमिराले बनाएको प्वालभित्र अनौठो वस्तु दे ...

पुस १२, २०७७
प्रदेश १ सरकारका तीन मन्त्रीको सामूहिक राजीनामा

इटहरीः प्रदेश १ सरकारका तीन जना मन्त्रीहरुले आज मुख्यमन्त्री शेरधन राईसमक्ष सामूहिक राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक व ...

पुस १२, २०७७
विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड छ लाख ७१ हजारभन्दा बढी

इटहरीः कोरोना भाइरसको महामारी सुरु भएयता विश्वमा आठ करोड छ लाख ७१ हजार चार सय आठ जनामा यसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्र चार लाख २९ ...

पुस १२, २०७७
मोरङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित शिविर डाँडामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । मृत् ...

पुस ११, २०७७
प्रदेश एकका मुख्यमन्त्रीविरुद्ध मन्त्रीकै अगुवाइमा हस्ताक्षर, अविश्वासको प्रस्ताव दर्ताको तयारी

विराटनगरः प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेकपाको दाहाल–नेपाल समूहले छलफल थालेको छ । आइतबार नै यस्तो ...

पुस ११, २०७७
मुख्यमन्त्री राईद्वारा मन्त्री आङवो पदमुक्त

विराटनगरः प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् । मुख्यमन्त्रीको कार्यालय ...

पुस ११, २०७७
नगरपालिकाद्वारा १२ सहयोगापेक्षीको उद्दार

बेलबारीः बेलबारी नगरपालिकाले नगरभित्रका १२ जना बेसहारा,अशक्त,अनाथ,सडक मानवहरुको उद्दार गरेको छ। नगरपालिका क्षेत्रभित्र नाङ्गो आकाश ओडेर चिसो भुँईमा भो ...