विराटनगरः हालसम्म उपत्यकाका विद्यालयबाट मात्रै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को अध्यक्ष बनिरहेका थिए ।
तर, यस पटक विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुलका प्रिन्सिपल प्याब्सनको केन्द्रीय अध्यक्ष भई पहिलो पटक रेकर्ड ब्रेक गरे । आज उनलाई विराटनगरमा प्याब्सनको प्रदेश, जिल्ला र विराटनगर महानगरकमिटिले यसरी स्वागत ग¥यो ।