इटहरीः बेबिलोन सेकेण्डरी स्कुल इटहरीले विविध कार्यक्रमका साथ नवौँ वार्षिकोत्सव मनाएको छ ।

शुक्रबार भएको वार्षिक उत्सव कार्यक्रममा प्याब्सनका प्रदेश नम्बर एकका अध्यक्ष, प्याब्सन इटहरी अध्यक्ष, नेकपाका स्थानीय नेतालागयतको उपस्थिति थियो ।

कार्यक्रममा स्कुलमा सञ्चालित खेलकुद कार्यक्रममा उत्कृष्ट हुने तथा गत वर्षको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

babylone  (1)

babylone  (3) babylone  (4) babylone  (5)