आज नासुलाई सोधिएका GK का प्रश्न र तिनका उत्तरहरु..!! ▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩

1. खड्ग निशान अड्डा कसले स्थापना गरेका हुन?

- चन्द्र सम्शेर

2. WWF को स्थापना कहिले भएको हो?

- सन 1961 मा

3. Golden Planet भनेर कुन ग्रहलाई चिनिन्छ?

- शनि

4. अमेरिकी स्वतन्त्रता संग्रामको घोषणापत्र कस्ले तयार गरेका हुन?

- थोमस जेफरसन

5. चौथो विमस्टेकको सम्मेलनले विमस्टेकका सहयोगका क्षेत्र कति पुर्याएको छ?

- 16 ओटा

6. आसियनको संस्थापक सदस्य राष्ट्र कुन हैन ?

- भियतनाम

7. UNO को विशिष्टिकृत संस्था कुन हैन? 

- WTO

8. नेपालको तर्फवाट Comprehensive Nuclear Ban Treaty मा कस्ले हस्ताक्षर गरेको हो??

- प्रकाशचन्द्र लोहनी

9. सतारहरु कुन भाषा परिवार को भाषा वोल्दछन? 

- आग्नेय भाषा

10. 3 महादेशको वीचमा परिने सागर कुन हो? 

- भुमध्य सागर

11. विद्युतका पिता भनेर कसलाई चिनिन्छ?

- माईकल फाराडे

12. कल्पपुत्र कस्को कृती हो? 

- भद्रबाहु

13. आ ब 2074/75 अनुसार आ .ब 2073/74 को GDP मा कृषि क्षेत्रको योगदान कति रहेको थियो ?

-28.8% 

14. दिईएका मध्ये कुन सहि छ?  1) संविधान सभाको पहिलो बैठक 2065 जेठ 15 मा बसेको थियो 2) अन्तरीम संविधान 2063 माघ 1 गते जारी भएको थियो। -

दुबै ठिक

15. सहि जोडा..!! 1.टिंकर नाका-दार्चुला 2.नाम्जा भन्ज्याङ्ग- मुगु 3.किमान्थाका नाका- संखुवासभा 4.चावुक भन्ज्याङ्ग

- तप्लेजुङ्ग

16. सहि जोडा..!! 1.समशितोष्ण सदवहार कोणधारी जंगल- 2500मि 2.शित मरुभुमिको वनस्पती- 5500 मि 3.समशितोष्ण पतझर जंगल-1500 मि 4.लेकाली वनस्पती

- 4500 मि

17. सहि जोडा..!! 1. सुकरात- ग्रिसको एथेन्स 2. मदर टेरेसा- अल्वानिया 3. सिग्मण्ड फ्रायड- अष्ट्रिया 4. कार्ल माक्स

- जर्मनी

18. सन 2018 मा विभिन्न सुचकाङ्कमा नेपालको स्थान कुन गलत छ?? 1. विश्व शान्ती सुचकाङ्क- 84 औ 2. विश्व खुसी सुचकाङ्क- 101 औ 3.विश्व आर्थिक स्वतन्त्रता सुचकाङ्क- 102 औ 4. डोईङ विजनेस रिपोर्ट- 111 औ - 4 गलत

19. कुन जोड सहि छ? 1. नेपालको वैदेशिक निति- धारा 51 2.प्रतिनिधि सभाको गठन- धारा 133 3. सर्वोच्च अदालत को अधिकार क्षेत्र- धारा 84 4.महालेखा परिक्षकको काम, कर्तव्य र अधिकार

- धारा 241 - 1 र 4 मात्र ठिक

20. चालु आव 2075/76 को बजेटको सम्वन्धमा निम्न तथ्य ठिक वेठिक पत्ता लगाउनुहोस..!! 1. रु 845 अर्व रकम चालु खर्चमा विनियोजन गरिएको थियो 2. रु 831अर्व राजस्व संकलनको लक्ष्य राखिएको थियो

- दुवै ठिक

21. उत्तर अमेरिका को रकी पर्वत श्रृखला वाट उत्पत्ती भएका प्रमुख नदी कुन कुन हुन? - मिसिसिपी, मिसौरी, कोलोराडो, रियो ग्राण्ड, कोलम्विया -

- माथिका सवै

22. चौधौ योजनाको अन्त्य सम्ममा विद्युत जडित क्षमता कति पुर्याउने लक्ष्य राखिएको छ ?

- 2301 मेगावाट

23. सहि जोडा..!! 1. लोपउन्मुख- राजी 2. अतिसिमान्तीकृत- चोपाङ्ग 3. सिमान्तकृत- धिमाल 4. सुविधा वन्चित

- जिरेल

24. मुन्डक, मुन्डक्य र प्रश्न उपनिषद कुन वेदसंग सम्वन्धित छन?

- अथर्व वेद

25. ओजनतहको क्षयरीकरण नाप्ने एकाई कुन हो ?

- डव्सन

26. देहायका जोडा विचार गर्नुहोस..!! 1.प्रिन्टिङ्ग प्रेस- गुटेनवर्ग 2.राडार- सर रवर्ट वाड्सन 3. टेलिभिजन- अलेक्जेन्डर ग्रामवेल - 1 र 2 मात्र सहि

27. सहि जोडा..!! 1.फलाम- गँहु 2.चिल्लो पदार्थ- भटमास 3.क्याल्सियम- वन्दागोभी 4.आयोडिन

- नुन

28. बंगलादेशको खाडीको के नामक सामुन्द्रिक चक्रापातका कारण नेपालमा ठण्डी वढेको हो??

- फेथाई

29. तलका भनाई मनन गर्नुहोस..!! 1.नेपालको भावर प्रदेश चुरे पर्वतको उत्तर तिर पर्दछ 2.नेपालको तराई क्षेत्रले कुल भुभागको 15% भुभाग ओगटेको छ 3.शिवपूरी तथा फुलचोकी डाँडाहरु महाभारत पर्वत श्रृखलामा पर्दछन

- 3 मात्र ठिक

30. गलत भनाई कुन हो..!? 1.रातो रक्त कणिका सवैभन्दा लामो समयसम्म बाच्न सक्छ 2.भिटामिन E को कमिले प्रजनन क्षमता कम हुन्छ 3.दाह्री काट्दा Convex एेनाको प्रयोग गरिन्छ 4.केशर फूलको पुष्पकेशर स्टिग्मा हो

- 3 गलत हो