२०७५ सालको शाखा अधिकृत प्रारम्भिक परिक्षामा सोधिएका केहि प्रश्नोत्तर (सम्झनाका आधारमा)
१. ट्रहोटे पर्व नेपालका कुन जातिले मनाउँछन् ?
⇨ गुरुङ जाति
२. भारतपछि नेपालसँग दौत्य सम्बन्ध कायम भएको सार्क मुलुक कुन हो ?
⇨ श्रीलंका [सन् १९५७ जुलाई १]
३. डाक्टर देखि डराउने रोगलाई के भनिन्छ ?
⇨ Latrophobia
४. नेपालको कुल क्षेत्रफल कति वर्गमाइल रहेको छ ?
⇨ ५६,८२७ वर्गमाइल
५. युरोपको बिरामी उपनामले कुन देशलाई चिनिन्छ ?
⇨ टर्की
६. The Metaphysics नामक कृतिका लेखक को हुन् ?
⇨ अरस्तु
७. सामान्य तापक्रम तरल अवस्थामा रहने तत्व कुन हो?
⇨ पारो (Mercury)
८. विश्व चर्पी दिवस २०१८ को नारा के थियो ?
⇨ When Nature Calls
९. अन्तराष्ट्रिय न्यायालयमा कतिजना न्यायाधीशहरू रहेका हुन्छन् ?
⇨ १५ जना
१०. ब्राजिलका वर्तमान राष्ट्रपति जायर बोल्सनोरो कुन पार्टीका तर्फबाट विजयी भएका हुन् ?
⇨ Social Liberal Party
११. भनाइ विचार गर्नुहोस् ।
© कोपा अमेरिका कप 2016 चिलीले जितेको थियो।
© कोपा अमेरिका कप 2019 ब्राजिलमा हुँदैछ।
⇨दुवै ठीक
१२. विश्व समृद्धि सूचकाङ्कमा नेपाल कति स्थानमा रहेको छ ?
⇨ ९० औं स्थान
१३. लुम्बिनी गुरुयोजनाका योजनाकार को हुन् ?
⇨ केन्जो टागे (जापानका पुरातत्वविद)
१४. नेपालको पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) कुन ठाउँमा स्थापना गरिएको छ ?
⇨ भैरहवा, रुपन्देही
१५. निजामति कर्मचारीलाई तालिम दिने स्टाफ कलेजको स्थापना कहिले भएको हो ?
⇨ वि. सं. २०३९ असोज ११ (जावलाखेल, ललितपुर)
१६. BRICS को मुख्यालय कहाँ रहेको छ ?
⇨ चीनको सांघाई
१७. भाषा आयोगको अध्यक्षको नियुक्त कोद्वारा गरिन्छ?
⇨ मन्त्रिपरिषद को सिफारिशमा राष्ट्रपतिले
१८. विर्ता उन्मूलन हुँदा नेपालका प्रधानमन्त्री को थिए?
⇨ विश्वेश्वरप्रसाद कोइराला [वि. सं २०१६ ]
१९. सबैभन्दा बढी पटक मदन पुरस्कार पाउने व्यक्ति को हुन् ?
⇨ सत्यमोहन जोशी [३ पटक]
२०. संयुक्त राष्ट्रसंघको बालअधिकार अभिसन्धि 1992 अनुसार कति वर्ष मुनिकालाई बालबालिका भनिएको छ ?
⇨ १८ वर्ष
२१. यलम्बर कुन वंशका प्रथम राजा हुन् ?
⇨ किरात वंश
२२. COP केसँग सम्बन्धित छ ?
⇨ जलवायु परिवर्तन
२३. चीन,थाइल्यान्ड,भुटान र म्यानमार मध्ये ICIMOD मा नपर्ने मुलुक कुन हो ?
⇨ थाइल्यान्ड
२४. जोडा मिलानुहोस् ।
⇨सही जोडा :
नवीन कुमार घिमिरे⇨ अख्तियार दूरुपयोग अनुसन्धान आयोग
टंकमणि शर्मा⇨ महालेखा परीक्षकको कार्यालय
डा. अयोधीप्रसाद यादव ⇨ निर्वाचन आयोग
उमेश प्रसाद मैनाली ⇨ लोकसेवा आयोग
२५. संयुक्त राष्ट्र संघको महासभाको वार्षिक वैठक कहिले बस्ने गरिन्छ ?
⇨ प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मंगलबार
२६. स्थापना मितिको सही जोडा मिलाउनु होस् :
अन्तराष्ट्रिय श्रम संगठन ⇨ १९१९ अप्रिल ११
अन्तराष्ट्रिय खाद्य संगठन ⇨१९४५ अक्टोबर १६
विश्व हुलाक संघ ⇨ १८७४ अक्टोबर ९
अन्तराष्ट्रिय मुद्रा कोष ⇨१९४५ डिसेम्बर २७
२७. अन्तराष्ट्रिय संघसंस्थाको प्रधान कार्यालयको सही जोडा मिलाउनुहोस् :
सहि जोडा
अन्तराष्ट्रिय कृषि विकास कोष ⇨रोम, इटाली
विश्व स्वास्थ्य संगठन ⇨ जेनेभा, स्वीजरल्याण्ड
अन्तर्राष्ट्रिय नागरिक उड्ययन ⇨ मन्ट्रियल, क्यानडा
२८. भिक्टोरिया फल्स कुन देशमा पर्दछ ?
⇨ जिम्बावे र जाम्बिया
२९. Organic Act के संग सम्बन्धित छ?
⇨अमेरिकी राष्ट्रपतिलाई सेवा सुविधा दिन बनेको ऐन
३०. जोडा मिलाउनुहोस् :
#सही जोडा
यारी भन्ज्याङ्ग ⇨ हुम्ला
टिंकर भन्ज्याङ्ग ⇨ दार्चुला
ओलाङ्ङचुगोला भन्ज्याङ्ग ⇨ ताप्लेजुङ
कोरला भन्ज्याङ्ग ⇨ मुस्ताङ
३१. तल दिएकामध्ये रामायणका सात काण्डमा नपर्ने काण्ड कुन हो?
सुन्दरकाण्ड, बालकाण्ड, उत्तरकाण्ड, पूर्वकाण्ड
⇨पूर्व काण्ड
३२. जोडा मिलाउनुहोस् :
#सही जोडा
प्रशासकीय पुनर्गठन आयोग ⇨ वि.सं. २०१३
बुच समिति ⇨ वि.सं. २००९
प्रशासन सुधार आयोग ⇨ वि.सं. २०२५
नया जिल्ला प्रशासन योजना ⇨ वि.स. २०३१
३३. जोडा मिलाउनुहोस्
#सही जोडा
अमाली प्रथा खारेजी ⇨ वि.सं. १९६८
गोरखा भाषा प्रकाशन समिति ⇨ वि.सं. १९६९
सती प्रथा उन्मूलन ⇨वि.सं. १९७७
काठमाडौंमा टेलिफोन सुरुवात ⇨ वि.सं.१९७०
३४. जोडा मिलाउनुहोस्
#सही जोडा
मकालु हिमाल ⇨ संखुवासभा
पुमोरी हिमाल ⇨ सोलुखुम्बु
गौरीशंकर हिमाल ⇨ दोलखा
दोर्जेलाक्पा हिमाल ⇨ सिन्धुपाल्चोक
३५. जोडा मिलाउनुहोस्
#सही उत्तर [ताल र देश]
बैकाल ताल ⇨रसिया
भोस्टोक ताल ⇨ अन्टार्कटिका
निपिगोन ताल ⇨ क्यानडा
ताना ताल ⇨ इथियोपिया
३६. जोडा मिलाउनुहोस्
#सही उत्तर
Cape of Horn ⇨ दक्षिण अमेरिका
Cape of Good Hope ⇨ अफ्रिका
Roof of the World ⇨ एसिया
३७. विश्वको सबैभन्दा ठूलो भूमिगत आणविक प्रयोगशाला कुन हो ?
⇨The Large Hadron Collider (जेनेभा, स्विजरल्याण्ड)
३८. नेपालको परराष्ट्र नीति कुन होइन ?
- i) पञ्चशीलको सिद्धान्त
- ii) शक्ति राष्ट्रको गुटमा संलग्नता
iii) संयुक्त राष्ट्रसंघको वडापत्र
- iv) असंलनता आन्दोलन
⇨ (ii) शक्ति राष्ट्रको गुटमा संलग्नता (सही उत्तर)
३९. What is known for a government by the nobles ? .
- Aristocracy
४०. What is known as a cure for all diseases ?
- Panacea
४१. Animal that can live both on land and water...
- Amphibian
४२. A man who is paid by a woman to be her lover and companion...
- Gigolo
४३. A piece of land that is almost surrounded by water and attached to a larger land area....
- Peninsula
४४. A person who believes god does not exist....
- Agnostic
४५. An animal that eats both animal and plants..
- Omnivore