इटहरीः माेरङकाे रमार्इलाेस्थित जनसेवा माविका पूर्व विद्यार्थीले दन्त शिविर सम्पन्न गरेका छन् । धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे दन्तचिकित्सककाे टाेली लगेर  शिविर सम्पन्न गरिएकाे हाे । 

पूर्व विद्यार्थी तथा यस कार्यक्रमका संयाेजक उदय सुब्बाले शिविरबाट ६ सय विद्यार्थी लाभान्वित भएकाे प्रदेश पाेर्टललार्इ जानकारी दिए । उनले भने – 'सामान्य दाँतकाे समस्या हुँदा पनि स्वास्थ्य संस्था सम्म पुग्न नपाएका विद्यार्थीलाइ हामीले सहयाेग गरेका हाैँ ।' उनले सहयाेग जारी गर्ने बताए । 

शिविरका लागि क्वीक भाेलेन्टरले अाषधी सहित भाेलेन्टर सहयाेग गरेकाे भाेलेन्टर निराजन खड्काले जानकारी दिए ।