इटहरीः
अन्तर्राष्ट्रिय संघसंस्था विशेष
१) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ?
- सन् १९४५ अक्टुवर २४
२) संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्रको सूचीमा कति राष्ट्र छन् ?
- ३१ राष्ट्र
३) Structural Adjustment Programmed (SAP) कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ?
- विश्व वैंक
४) संयुक्त राष्ट्रसंघद्वारा सन् १९७४ लार्ई कुन वर्षको रूपमा मनाइयो ?
- विश्व जनसंख्या वर्ष
५) अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ?
- द हेग (नेदरल्यान्ड्स)
६) संयुक्त राष्ट्र संघको सूचीमा अल्प विकसित समूहमा कति राष्ट्र छन् ?
- ४८ राष्ट्र
७) संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ?
- अन्तर्राष्ट्रिय न्यायालय
८) विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ?
- वि.सं. २०१३
१०) संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ?
- सन् १९४७ अक्टोवर २० देखि
११) संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ?
- ५ वटा
१२) संयुक्त राष्ट्रसंघको बजेट निर्धारण गर्ने काम कसको हो ?
- महासभा
१३) नेपालको कला तथा संस्कृतिको संरक्षणमा सबैभन्दा बढी योगदान पुर्याएको अन्तर्राष्ट्रिय संस्था कुन हो ?
- UNESCO
१५) नेपालले कहिले सुरक्षा परिषदमा रही विश्वमा शान्ति स्थापनामा सहयोग पुर्याएको थियो ?
- सन् १९६९-७० मा र पुनः सन् १९८८-८९मा
१६) UNO सम्वद्ध कम विकसित, भूपरिवेष्ठित र साना टापुराष्ट्रहरूको विकाशोन्मुख मुलुक समूह कहिले गठन भयो ?
- सन् २००१
१७) UNO को पहिलो विशिष्टीकृत संस्था कुन हो ?
- अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)
१८) UNO को ५१ औंं संस्थापक सदस्य राष्ट्रका रूपमा हस्ताक्षर गर्ने राष्ट्र कुन हो ?
- पोल्याण्ड
१९) संयुक्त राष्ट्र संघको कार्यालयमा प्रयोग गरिने भाषाहरू कुन कुन हुन् ?
- अंग्रेजी र फ्रेन्च
२०) राष्ट्रसंघ स्थापना गर्ने सन्धिलार्ई के भनिन्छ ?
- भर्सिलिज सन्धि
२१) राष्ट्रसंघ कुन प्रणाली अन्तर्गत रहेको थियो ?
- अर्ध संगठन/अर्ध सम्मेलन
२२) An Agenda for Peace प्रतिवेदन पेश गर्ने UNO का महासचीव को हुन् ?
- डा.वुत्रोस वुत्रोस घाली (इजिप्ट)