इटहरीः

१. कोइलाबाट तेल निकाल्ने प्रबिधीलाई के भनिन्छ ?

हाइड्रोजिनेशन

 

२. नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध वैज्ञानिक म्याडम क्युरीको नामबाट राखिएको तत्व कुन हो ?

क्युरियम

 

३. शिरोसिस (Cirrhosis) नामक रोगबाट मानव शरीरको कुन अंग प्रभावित हुन्छ ?

- कलेजो

 

४. नेपाली भाषाको पहिलो पत्रिका कुन हो ?

गोर्खा भारत जीवन

 

५. पृथ्वीनारायण शाहले आफ्नो वनारस यात्राकाल भरको गोर्खा राज्यको राजकाज क-कसको जिम्मा लगाएका थिए ?

- रणरुद्र शाह र कालु पाण्डे

 

६. संघियता शब्दको प्रयोग सर्वप्रथम कसले गरेका थिए ?

- कार्ल मार्क्स

 

७. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल आर्म्सट्रंगको निधन कहिले भयो ?

- सन् २०१२ अगस्त २५

 

८. किताबवाट लाग्ने डरलाइ के भनिन्छ ?

- बिब्लियोफोविया

 

९. पछिल्ला राष्ट्रिय विभूति तपसी महागुरु फाल्गुनानन्दलाई कहिले राष्ट्रिय विभूति घोषणा गरिएको हो ?

वि.सं २०६६ मंसिर १६ गते

 

१०. नेपालको सबैभन्दा प्रतिष्ठित मानपदवी नेपाल रत्नप्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?

स्वर्गीय गणेशमान सिंह

 

११. नेपाल टेलिकमले कहिलेदेखी प्रिपेड मोबाईल सेवा प्रारम्भ गरेको हो ?

वि.सं. २०६४ असार २३

 

१२. बौद्ध धर्ममा निलो रङ्गले के जनाउँछ ?

बुद्धको शरीर

 

१३. चर्चित बैज्ञानिक स्टेफन विलियम हकिङको निधन कहिले भयो ?

१४ मार्च २०१८ बेलायतमा (७६ वर्षको उमेरमा)

 

१४. समावेशी लोकतन्त्रको सिद्धान्तका प्रतिपादक को हुन ?

- टकिस फोटोपउलस

 

१५. पेट्रोलको मुल्य बढेका कारण आर्थिक संकटमा परेको मुलुकलाई के भनिन्छ ?

चौथो विश्व

 

१६. नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?

१० भाग ७७ धारा ३ अनुसूची

 

१७. सुर्योदयको दृष्यावालोकनको लागि प्रसिद्ध स्थल इलामको अन्तु डांडा कति उचाईमा रहेको छ ?

१६७७ मिटर

 

१८. नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ?

झापा

 

१९. राष्ट्रिय जनगणना २०६८ अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग गरेका छन्?

२१.०२%

 

२०. लिच्छविकालको राजकीय भाषा कुन थियो ?

संस्कृत

 

२१. विश्वको समयसूचक स्थानको रुपमा रहेको ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ ?

– 0 डिग्री

 

२२. विश्वमा नागरिक बडापत्रको सुरुवात कहिलेदेखि भएको हो ?

सन् १९९१

 

२३. गेरुको लागी प्रसिद्ध स्थान कुन हो ?

सिन्धुपाल्चोक

 

२४. प्रथम दक्षिण एसियाली खेलकूदमा नेपालले कतिवटा स्वर्ण पदक जितेको थियो ?

४ वटा

 

२५. गाईजात्राको चलन कसले चलाएका हुन ?

जगतप्रकाश मल्ल