Showing 391-400 of 4,784 items.
असार १८, २०८१
बन्दीपुरका हरेक गाउँलाई पर्यटन गन्तव्य बनाइने

 दमौलीः  तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूला ...

असार १८, २०८१
उपत्यकाको फोहर व्यवस्थापनः सबै फोहोर ल्याण्डफिल साइटमा लैजाने क्रम तत्काल रोक्नु पर्ने अवलोकन टोलीको काठमाडौं महानगरलाई राय

काठमाडौँः सबै प्रकारको फोहर झ्यापझुप उठाएर ल्याण्डफिल साइट पु¥याउने क्रम तत्काल रोकिनु पर्ने देखियो । सोमबार बञ्चरेडाँडामा फोहर व्यवस्थापनको वर्तमान अ ...

असार १८, २०८१
किसानका लागि भरोसाको केन्द्र सिद्धलेक गाउँपालिका

प्रेम बास्तोला/ राजु झल्लु प्रसादबुङचुङ(धादिङ): कृषि पेशालाई समृद्धिको मुख्य आधार बनाएको धादिङको ऐतिहासिक सिद्धलेक गाउँपालिका कृषि कर्ममा लागेका ...

असार १७, २०८१
धनकुटाको विकासका लागि मन्त्री राईको पहलः संघीय सरकारबाट आयो ८ अर्ब बजेट

धनकुटाः  संघीय सरकारले धनकुटामा आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि करिब ८ अर्ब बजेट विनियोजन गरेको छ । प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार ...

असार १७, २०८१
बर्खासँगै झापामा बढ्न थाले सर्पदंशका बिरामी

झापाः  घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनाकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनीषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि ...

असार १६, २०८१
काठमाडौ महानगरले थाल्यो स्थानीय पेय पदार्थको ब्राण्डिङ् सम्भाव्यता अध्ययन सुरु

काठमाडौँः काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक का ...

असार १६, २०८१
व्यावसायिक बेसारखेतीः वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

सुनसरीः  धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् ।व्यावसायिकरूपमा बेसारखेतीमा लागेका  धरान उपमहानगरपालिका–२ ...

असार १६, २०८१
स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै भोजपुरका किसान

 टक्सारः  भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भा ...

असार १४, २०८१
कोशीमा १४ प्रतिशत मात्र रोपियो धान

बेलबारीः अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोप ...

असार १३, २०८१
इटहरी उपमहानगरको बजेट विवाद उत्कर्षमा पुनः लेखन गरी नगरसभामा पेश गर्न उपमेयरको माग

शुसिला उप्रेतीइटहरीः बजेट तर्जुमाको न्यूनतम मापदण्ड, सिद्धान्त र कानून विपरित लहज, आबेग र उत्तेजनामा रातको साढे १० बजे २० जानको उपस्थिीमा इटहरी सरकारल ...