Showing 11-20 of 463 items.
कार्तिक ६, २०८२
कानुन तोड्नेहरुको जताततै रजगज, सुशासन कायम गर्न बनेको सरकार रमिते !

अनुसा थापातिहारका कारण सरकारी कार्यालय बन्द छन् । लक्ष्मीपूजादेखि आउँदो शनिबारसम्म सरकारले बिदा दिएको छ । सरकारी कार्यालय बन्द भएतापनि सरकारी गाडी भने ...

कार्तिक ६, २०८२
सरकारः राजपरिवारको सम्पत्ति सार्वजनिक गर्छ न संरक्षण

रुषा थापा२०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भयो । त्यसमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको वंश नाश भयो । उनको वंश नाशपछि उनकै भ ...

कार्तिक २, २०८२
पढ्न पठाइएका छोराछोरीलाई आन्दोलनमा आउन उक्साउने र पठाउनेलाई पनि कारबाहीको माग गर्ने कि, अभिभावकहरु ?

अनुसा थापाअभिभावकले आफ्ना सन्तान किन स्कुल पठाउँछन् ? जवाफ सहज छ–पढोस्, आफ्नो खुट्टामा उभियोस्, देश र समाजका लागि केही गरोस् र बुढेसकालमा आफ्नो साहारा ...

असोज ३१, २०८२
इटहरी

दिनेश पाैडेलहरेक ठाउँको नाम हुन्छ र त्यस नामको पछाडि अनेक कारण हुन्छन्, कथा र पात्र हुन्छन् । इटहरी सहरको नाम कसरी रह्यो होला ? यसबारेमा कसैकसैले ‘अनु ...

असोज २०, २०८२
फागुनपछि पुरानै दलको आगमन संकेत, मुख्य टार्गेटमा सेना

रुषा थापा२०७४ जेठ २४ गते नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्यो । माओवादीको समर्थनपछि दे ...

असोज २०, २०८२
वर्षेनि जान्छ प्राकृतिक विपद्, सरकार र जनताले कहिले सिक्छन् पाठ ?

अनुसा थापानेपाललाई कृषिप्रधान र जलस्रोतमा दोस्रो धनी राष्ट्र भनिन्छ । २०३९ सालसम्म नेपालले अरु देशलाई खाद्यान्न बेच्थ्यो, सहयोग गर्थ्यों । पाँच दशकअघि ...

असोज १८, २०८२
जेनजी आन्दोलनः ज्यान गुमाउने कलिला युवा, सत्तामा पुग्ने बुढापाका !

रुषा थापाबुढापाकाहरु भन्ने गर्छन्, ‘एउटा नबिग्री, अर्को सप्रिदैँन ।’ गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत् ...

असोज १३, २०८२
मुलुक झन् गम्भीर संकटमा, जोगाउन प्रधानमन्त्री र अर्थमन्त्रीले यी कदम चालिहाल्ने कि !

रुषा थापामुलुक विगत पाँच वर्षदेखि आर्थिक मन्दीमा छ । यसबीचमा सहकारी, लघुवित्त, फाइनान्स टाट पल्टियो भने बैंकहरुमा पनि समस्या देखिन थालेको छ । मीटरब्या ...

असोज ५, २०८२
प्रधानमन्त्री र गृहमन्त्रीज्यू, समय र मौका हुँदा यो काम पनि गरिहाल्ने कि !

रुषा थापानेपालको इतिहास हेर्दा राणा शासनदेखि हामी लोकतन्त्र गणतन्त्रसम्म आइपुगेका छौं । यस बीचमा पटकपटक व्यवस्था परिवर्तन भयो, पटकपटक सरकार ढल्ने र फे ...

भदौ १, २०८२
वर्ष दिनमा आउने चाडले जनतालाई पिरलो, नेता–कर्मचारीलाई सधैं चाडपर्व !

रुषा थापानेपालीको महान् चाड बडा दशैं आउन धेरै समय बाँकी छैन । यसपालिको दशैं राजनीतिक दलका नेता र सरकारी कर्मचारीले मात्र मान्नसक्ने अवस्था रहेको सर्वस ...