Showing 81-90 of 334 items.
जेठ २४, २०७७
भान्सा क्यानाडाको, स्वाद नेपालकै

सहज बेला थियो भने हवाइ दूरीमा करिब ११ हजार किलोमिटर टाढा रहेको नेपाल पुग्न चाहे गाह्रो थिएन। प्रक्रिया मिलाएपछि झोली–तुम्बी बोकेर मातृभूमि पुग्न ...

जेठ २४, २०७७
सर्जकका सृजना भाग १ः कवि तारा पराजुलीका ५ कविता(भिडियोमा)

इटहरीः आदरणीय पाठक, श्रोता तथा दर्शक मानुभावहरु आजबाट हामीले प्रदेश पोर्टल डटकमको युटुब च्यानल प्रदेश पोर्टलमार्फत साहित्य क्षेत्रमा सर्मपित सर्जकहरुक ...

वैशाख २०, २०७७
म कानूनकर्मी

(भुजङ्गप्रयात छन्द)पढँें न्याय शाश्त्रादिको शूत्र भारी ।विदेशी कयाँैं पुस्तकै कण्ठ पारी ।।सवैबाट विद्वानको मान पाएंँ ।त्यही विद्वता नै भजाएर खाएँं ।। ...

वैशाख १७, २०७७
रहर भिजेको मौसम

घर सम्झेर आएको थिएंघरभित्रै बेघर भएँसपना खोज्दै मुग्लान पुगेको मपसिनासँग एउटा सानो छानोँ साटेँदुई गजजस्तो करेसाबारी जोडेँभर्खरै स्कुल जान थालेको छोराल ...

वैशाख १३, २०७७
जेल घर

मेरो घर यो भन्दै हिड्थें ।मूल्य म त्यसको गन्दै हिड्थें ।।सोही घरमा कैदी बन्दा ।पीर के होला लौ यो भन्दा ।।१।।कुर्छु बराण्डा बाहिर हेरी ।डुल्छु बैठक को ...

वैशाख १३, २०७७
भगवान

 भगवान आफै बनेको होइनतिमिले बनाएको हो उस्लाई भगवान । अबिर चढाएर फुल बर्साएरधुप, दिप नैवेध टक्राएर तिमिले बनाएको हो ढुंगालाई भगवान ।। तिमिले कहि ...

वैशाख ११, २०७७
आमा

तिमीलाई लिएर संसारभर कुन कुन भाषामा कति काब्यहरु रचिए ?कुन कुन छन्द र लयमा कति लेखिए कविता ?कस्ता कस्ता धुनहरु हालेर कतिले भरे संगीत ?कस्ता कस्ता शब ...

वैशाख १०, २०७७
सरकार ! एउटा नयाँं अध्यादेश लेऊ

कोरोना कहरलेसन्त्रस्त छ संसार र यसलाई परास्त गर्न मेरो सरकार दत्तचित्त छतिमी विश्वास गर्दैनौतर यो त यथार्थ होके तिमी देखिरहेका छैनौमन्त्रीहरूको दौडधूप ...

वैशाख ७, २०७७
नेपाली डाक्टर

पुलिसले लाठोले गोद्ने मन्त्रीले स्पष्टीकरण सोध्नेमन्त्रीसामु शिर झुकाउनुपर्नेसत्य विवरण लुकाउनुपर्नेऔषधी नभए पनि छ भन्नुपर्नेजस्तो आदेश आए नि ल भन्नुप ...

वैशाख ६, २०७७
हेल्लो सरकार !

हेल्लो सरकार!यौटा कुरो सुनाऊँ?यी मजदुरहरूले तिम्रो ८ लकडाउन् मानेकै छैनन्।महलका मालिकहरूले त माने।ऊनीहरू पनि सरकारनै हुन् सरकारको कुरा सरकारले मान्नै ...