X
Showing 3,641-3,650 of 3,950 items.
पुस ५, २०७५
बेलायतमा कार्यरत तेह्रथुमेद्वारा म्याङलुङ क्याम्पस भवन निर्माण

तेह्रथुमः तेह्रथुममा जन्मिएर बेलायतमा कार्यरत तेह्रथुमेहरूको संस्था तेह्रथुम समाज युकेको सहयोगमा ११ लाख १८ हजार ६ सय ६७ रुपैयाँको लागतमा म्याङलुङ बहुम ...

पुस ३, २०७५
समुदाय– प्रहरी साझेदारी अन्तर्गत बृहत स्वास्थ्य शिविर

विराटनगरः समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मङ्गलबार जिल्ला प्रहरी कार्यालय मोरङले बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोबेल ...

पुस ३, २०७५
लाेकसेवा सारथी

विश्वको भूगोलसम्बन्धि २० प्रश्नोत्तर १) उपधुब्रीय क्षेत्रमा बस्ने इन्युईट जातिका मानिसहरुले जनावरको छाला बाट तयार पार्ने अस्थायी ग्रीष्मकालिन घरलाई क ...

पुस ३, २०७५
कानुनमन्त्री कार्की भन्छन्, ‘विश्वविद्यालय बनाउन प्रदेश सरकार प्रयत्नशील छ’

दमकः प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशस्तरीय विश्वविद्यालय बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन् । गौरीग ...

पुस २, २०७५
मेडिकल विद्यार्थीको महाकुम्भको दोस्रो दिन २० वटा प्रतियोगिता

धरानः धरानमा जारी साइन्याप्स अन्तर्गतको अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिताको दोस्रो दिन क्रिकेट, फुटबल, भलिबल, बास्केटबल र ब्याडमिन्टनका २० वटाभन्दा ...

पुस २, २०७५
लाेकसेवा सारथी

नेपालमा मनाइने राष्ट्रिय दिवसहरु ???????????????????????????????????????????????????????????????????????? ????राष्ट्रिय झण्डा दिवस ????बैशाख १ &nb ...

पुस २, २०७५
श्रमिक महिला समूहले बाँड्यो विद्यार्थीलाई पोशाक

बेलबारी: मोरङको बेलबारीमा रहेको श्रमिक महिला समूहले बेलबारी १ मा रहेको जनएकता आधारभूत विद्यालका ८० जना विद्यार्थीलाई विद्यालय पोशाकअन्तर्गत स्वीटर वित ...

पुस २, २०७५
गृहजिल्ला पुगेर मुख्यमन्त्रीले भने, ‘३ वर्षमा प्रदेशका सबै विद्यालयमा प्राविधिक शिक्षा’

फाइल तस्बिर भोजपुरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाइने बताएका छन् । त्यस क्रममा प्रदेश नं १ का १ ...

पुस १, २०७५
लाेकसेवा सारथी

# राणाकाल, मल्लकाल तथा शाहकालका महत्वपूर्ण अड्डा एवम् व्यवस्थाहरु।। ???????????????????????????????????????????????????????????????????????? १) पजनी ...

मंसिर २९, २०७५
कवि हेमनकाे पहलमा मिक्लाजुङ गाउँमा पुस्तकालय

इटहरीः मोरङको मिक्लाजुङ–१ मा रहेको टाँडी माध्यमिक विद्यालयमा पुस्तकालयको उद्घाटन गरिएको छ । साहित्यकार तथा टाँडी माविका पूर्व विद्यार्थी हेमन या ...