Showing 2,801-2,810 of 12,256 items.
भदौ २३, २०७९
इटहरीमा ई–क्यान पूर्वाञ्चलले शैक्षिक मेला सुरु

इटहरीः इटहरीमा ई–क्यान पूर्वाञ्चलले शैक्षिक मेला सुरु गरेको छ ।बुधबार  प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेलाको उद्घाटन गरेका हुन् । इ ...

भदौ २२, २०७९
युवा संघ नेपालको महाकाली मेची जागरण अभियानलाई इटहरीमा भब्य स्वागत

इटहरीः नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादीको भातृ संगठन युबा संघ नेपालको महाकाली मेची जागरण अभियान सम्बद्ध युबाहरुलाइ बुधबार इटहरीमा भब्य स्वागत ग ...

भदौ २२, २०७९
सहकारीहरुमा समस्या आउन थालेपछि इटहरी उपमहानगरले स्थानीय सहकारी ऐनमा कडाइ गर्दै

इटहरीः इटहरी उपमहानगरपालिकाले सहकारी सँस्थाहरुमा एकपछि अर्को गरी समस्या आउन थालेपछि सहकारीसम्बन्धी स्थानीय ऐनमा कडाइ गर्न तत्परता देखाएको छ । उपम ...

भदौ २२, २०७९
अब इटहरीका स्कुल, कलेज, अस्पताल र बसपार्क सहितका क्षेत्रमा सुर्ति र मदिरा बेच्न नपाइने

इटहरीः इटहरी उपमहानगरपालिकाले इटहरी उपमहानगर भित्रका स्कुल, कलेज, अस्पताल बसपार्क तथा सार्वजनिकस्थलमा सुर्तिजन्य र मदिराजन्य वस्तुको बिक्रीवितरण गर्न ...

भदौ २२, २०७९
कार्यपालिकामा विवाद भएपछि इटहरीका करार कर्मचारीको म्याद थप्ने विषय फिर्ता

इटहरीः करारमा काम गरिरहेका कर्मचारीको म्याद पौष मसान्त २०७९ सम्म थप गर्ने भन्ने प्रस्तावमा कार्यसम्पादन मूल्यांकन कसले गर्ने भन्ने विषयमा सहमति नहुँदा ...

भदौ २२, २०७९
बथनाहा–विराटनगर रेल सञ्चालन गर्न भारतीय पक्षलाई व्यापार संघको सुझाव

विराटनगरः मोरङ व्यापार संघले भारतको बथनाहा–विराटनगर रेल्वे सञ्चालन गर्ने विषयमा भारतीय अधिकारीहरुलाई सुझाव दिएको छ ।बिहारको जोगबनी आएका बेला कटिहार रे ...

भदौ २२, २०७९
इटहरीका सगरमाथा आरोही तथा युवा उद्यमी मदन चुडाल प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट लड्ने

इटहरीः नेकपा माओवादी केन्द्रले सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको लागि युवा उद्यमी मदन चुडालको नाम सिफारिस गरेको छ । राजनीतिमा युवाको आकर् ...

भदौ २२, २०७९
सुनसरी र इलाममा सवारी दुर्घटना २ जनाको मृत्यु

इटहरीः सुनसरी र इलामको दुई स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो सुनसरीको दुहबी नगरपालिका–३ मा को १ च ७१८६ नम्बरको प ...

भदौ २२, २०७९
सुन्दर विचारका सुन्दरमणिले पाउलान् त समानुपातिकमा अवसर ?

इटहरीः सुन्दर विचारका धनि सुन्दरमणि राई खोटाङ्गको बाक्सिलाका हुन् । हाल उनी इटहरी १९ मा बसोबार गर्छन् । समाजसेवामा अग्रसर उनी उत्तिकै राजनीतिक चेत भएक ...

भदौ २२, २०७९
इनरुवा नगरपालिकाले पनि बालेनकै शैलीमा एक्सन सुरु गर्ने, अनाधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम

इटहरीः सडक पेटीमा अनाधिकृत रुपमा बनाइएका संरचना हटाउन इनरुवा नगरपालिकाले ३५ दिने सूचना जारी गरेको छ । इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ...