Showing 12,011-12,020 of 12,244 items.
साउन ११, २०७५
विमानस्थल विस्तारका लागि केशलिया खोला ‘डाइभर्सन’ र सीमादूरी चुनौती

विराटनगर/ विराटनगर विमानस्थलको धावनमार्ग विस्तार र स्तरोन्नतिमा सीमा दूरी र खोला ‘डाइभर्सन’ मुख्य चुनौतीको रूपमा देखिएका छन् । अन्तरदेशीय ...

साउन ११, २०७५
विस्तार हुँदै प्रदेश मन्त्रिपरिषद्

इटहरी/ मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश १ मन्त्रिपरिषद् विस्तारको चर्चासँगै थपिने नयाँ मन्त्रीका बारेमा पनि चर्चा शुरु भएको छ । अहिलेको ५ सदस्य ...

साउन ११, २०७५
बेलायतको आवासीय भिसानीतिले धरान लाहुरेबिनाको शहर हुँदै

धरान/ भूपू लाहुरेहरूको सघन बसोबास भएको सुन्दर आवासीय शहर हो, धरान । २०४५ सालको भूकम्पले खण्डहर बनेको धरानलाई जीवन्त बनाउन, आधुनिकीकरण एवं विकासको गतिम ...

साउन ११, २०७५
हरित विराटनगर बनाउन फलदायी बिरुवा रोप्ने अभियान

विराटनगर/ घर–घरमा फलफूलका बिरुवा रोपेर शहरलाई हरितनगर बनाउने र आर्थिक आय–आर्जन बढाउने अभियानले विराटनगरमा निकै चर्चा पाएको छ । निम्न आर्थ ...

साउन ११, २०७५
लागूऔषध कारोबारमा महिला र बालबालिका प्रयोग हुँदै

झापा/ पछिल्लो समय लागूऔषधमा संलग्न कारोबारीहरूले महिला र बालबालिकालाई प्रयोग गर्न थालेका छन् । केही समयअघि दमक–१४ बस्ने २५ वर्षीया अस्मिता भन्न ...

साउन १०, २०७५
चौतर्फी दबाबपछि प्रतिष्ठानका चिकित्सकद्वारा प्रांगणमै चेकजाँच

धरान/ डा. गोविन्द केसीको समर्थनमा १ हप्ता अगाडिदेखि ओपिडी बन्द गरेर आन्दोलनमा उत्रिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर चिकित्सकलाई ...

साउन १०, २०७५
घुस्कीमा स्थानीय र सशस्त्रबीच घम्साघम्सी

इटहरी/ भारतको सीमासँग जोडिएको सुनसरीको दक्षिणी क्षेत्र घुस्कीमा बुधबार सशस्त्र प्रहरी र स्थानीयको विवाद हुँदा प्रहरीले गोली चलाएको छ । सशस्त्रले १ जना ...

साउन १०, २०७५
पहिलो पटक स्थानीय पूर्वाधार सेवा शुल्क

बेलबारी/ बेलबारी नगरपालिकाले ३ पाङ्ग्रे सवारी साधन टेम्पो तथा ई–रिक्साका लागि पहिलो पटक स्थानीय पूर्वाधार सेवा शुल्क तोकेको छ । नगरपालिकाले दैन ...

साउन १०, २०७५
१५ दिनभित्र लिखित प्रमाण पेश गर्न अदालतको आदेश

इटहरी/ इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा गरिएको नियुक्तिको विषयमा उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश जारी गरेको छ । एक पदमा दुई जनालाई नियुक्ति गर ...

साउन ९, २०७५
उसुका कोचलाई आर्थिक सहयोग

धरान/ दुवै मृगौलाले काम नगरेपछि नियमित डाइलाइसिस गराइरहेका उसुका पूर्व खेलाडी तथा स्वयम्सेवी प्रशिक्षक बिकी राईलाई धरान– ८ स्थित सिद्धार्थ पुस्त ...