Showing 8,711-8,720 of 26,630 items.
जेठ ३, २०७९
भोट माग्दा एक भएको सन्देश दिने इटहरी एमालेको विवाद छताछुल्ल, मेयर द्धारिकलाल चौधरी फेसबुकमा लेख्छन् ‘नगरपालिकामा लिम्बुको बोर्ड झुण्ड्याउन सजिलो ,चुनाव जित्न गाह्रो’

इटहरीः नेकपा एमालेबाट पुनः इटहरीको मेयरमा आफुलाई मेयरको टिकट नदिएकोमा झोकमा हालका मेयर द्धारिकलाल चौधरीले पार्टीका तर्फबाट मेयरका उम्मेदवार यामकुमार स ...

जेठ ३, २०७९
चन्द्र संस्कृतः शैक्षिक यात्रानुभव

तपन भट्टराई करीब करीब ६ वर्षको भद्रपुर गुरुकुलको बसाई र त्यहाँको दीर्घ अनुभवले पनि होला कहिले त्यो ठाउँ बाट छुट्कारा मिल्छ र आनन्द हुन्छ जस्तो लाग्थ् ...

जेठ ३, २०७९
पीडितले दिएको निवेदन नलिई सिद्धबाबा बलात्कार मुद्धाको उच्च अदालतमा सुनुवाई शुरु

विराटनगरः आफ्नै महिला अनुयायी माथि बलात्कार गरेको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने सुनसरीको चतराधाम बस्ने कृष्णबहादुर गिरीको मुद्दामा अहिले उच्च अदालत ...

जेठ ३, २०७९
पाँचथरको तुम्वेवा गाउँपालिकामा गठबन्धनको जित

पाँचथरः पाँचथर जिल्लाको तुम्वेवा गाउँपालिकामा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारले जित हासिल गरेका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान ...

जेठ ३, २०७९
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा कांग्रेसले जित्यो नगरप्रमुख, उपप्रमुख एमालेलाई

ओखलढुँगाः ओखलढुगाँको सिद्धिचरण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तेजन खनाल विजयी भएका छन् । खनालले ६ हजार ७९१ मत प्राप्त गरी विजयी भएका हुन् । ख ...

जेठ ३, २०७९
रामधुनी मतगणना अपडेटः आँपको १ मत आउँदा सुर्यको ७ हजार कट्यो

इटहरीः रामधुनी नगरपालिकाको विहान ११ बजेसम्म भएको मत गणना अनुसार स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह आपँको १ मत आउँदा सुर्य चुनाव चिन्ह भएको नेकपा एमालेक ...

जेठ ३, २०७९
जो २२ बर्षमै गाउँपालिका अध्यक्ष बने

इटहरीः राजाबाबु यादव अहिले २२ बर्षका मात्रै भए । तर उनले सर्लाहीको राम नगर गाउँपालिकाको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन् । नेकपा माओवादी केन्द्र ...

जेठ ३, २०७९
सुन्दरहरैंचा २ मा कांग्रेसका वडा अध्यक्ष २६ वर्षीय प्रधान सहित प्यानलै विजयी

विराटचोकः स्थानीय तह निर्वाचन अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस प्यानल सहित विजयी भएको छ । अन्तिम मत परिणाम अनुसार ...

जेठ ३, २०७९
तेह्रथुमको लालीगुराँसमा मेयर र उपमेयरसहित ६ वटा वडामा कांग्रेस उम्मेद्वार विजयी, २ वडामा एमाले र एउटामा स्वतन्त्र विजयी

वसन्तपुरः लालीगुराँसको राजधानी तेह्रथुमको लालीगुराँस नगरपालिकामा मेयर र उपमेयरसहित बहुमत जनप्रतिनिधि नेपाली कांग्रेसका निर्वाचित भएका छन् । मेयर पदमा ...

जेठ ३, २०७९
१ मतको अन्तरले ताप्लेजुङको सिदिङ्वाको उपाध्यक्षमा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया विजयी

फुङलिङः १ मतको अन्तरले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया निर्वाचित भएकी छिन् । एमाले समर्थित स् ...