Showing 25,711-25,720 of 26,636 items.
असोज १२, २०७५
सुन्दरहरैंचामा बेवारिसे शव फेला

इटहरीः मोरङको सुन्दरहरैंचा–५ स्थित खोक्सीमा बेवारिशे शव फेला परेको छ । विगत ३ वर्षदेखि सोही स्थान आसपासमा बसी मागेर गुजारा गर्दै आएका एक वृद्धको ...

असोज १२, २०७५
किन गर्याे ओशो ध्यान केन्द्रले मलामीघरमा हस्तक्षेप ?

धरानः धरान–२० स्थित सर्दू जलाधार क्षेत्रमा मलामी बस्नका लागि निर्माण गरिएको मलामीघर ओशो ध्यान केन्द्रले आफूअनुकूल प्रयोग गरेको स्थानीयले आरोप लग ...

असोज १२, २०७५
इटहरीमा टि–२० क्रिकेट प्रतियोगिता हुँदै

इटहरीः इटहरीमा टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । असोज २४ गतेदेखि कात्तिक १ गतेसम्म हुने क्रिकेट प्रतियोगिता सेभ ह्युमेन एन्ड ह्युमानिटीले ...

असोज १२, २०७५
इटहरीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

इटहरीः प्रगति समाज सेवा क्लब इटहरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता यस वर्ष असोज २५ गतेदेखि हुने भएको छ । ...

असोज १२, २०७५
इटहरीमा बढ्दैछन् लागुऔषध कारोबारी, ४ महिनामा २७ जना पक्राउ

इटहरीः सडक सञ्जालको आधारमा प्रदेश १ को हब इटहरी लागुऔषध कारोबारी र प्रयोगकर्ताहरूको पनि हब बन्दै गरेको देखिएको छ । पछिल्लो ४ महिनामा इटहरी प्रहरीले पक ...

असोज १२, २०७५
गाउँपालिका राष्ट्रिय महासङ्घको पहिलो प्रदेश अधिवेशन आज र भोलि

  इटहरीः गाउँपालिका राष्ट्रिय महासङ्घ १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशन आज इटहरीमा शुरु हुने भएको छ । अधिवेशनका लागि प्रदेशभरका करिब साढे ३ ...

असोज ११, २०७५
चोरी भएको हीराको औंठी र सिक्रीसहित ३ जना पक्राउ

बेलबारीः बेलबारी प्रहरीले चोरीको हीराको औंठी र सिक्रीसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीमा पत्रकार सम्मेलन गरे ...

असोज ११, २०७५
दुहबीमा बलात्कारविरुद्ध विरोध र्याली

दुहबीः सुनसरीको दुहबीमा बिहीबार बलात्कारको विरुद्धमा र्याली निकालिएको छ । सरकारको फितलो अनुसन्धानले निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न नसकेको भन् ...

असोज ११, २०७५
नेपाली गुगल ब्वाइ आदित्यलाई रतुवामाईमा सम्मान

विराटनगरः नेपालका गुगल ब्वाइ भनेर चिनिने आदित्य दाहाललाई मोरङको रतुवामाई नगरपालिकमा सम्मान गरिएको छ । रतुवामाई नगरपालिका कार्यालयमा आयोजित कार्यक्रमम ...

असोज ११, २०७५
आफूलाई हेर्ने दृष्टिकोण बदल्न फर्मासिस्टहरूको अनुरोध

इटहरीः राज्यको नियमनकारी निकायबाट फर्मसिस्टहरूलाई हेर्ने दृष्टिकोण कमजोर भएको औषधी क्षेत्रसँग नजिक रहेका व्यवसायी तथा विद्यार्थीहरूले गुनासो गरेका छन् ...