धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिका तीन डाँडागाँउका ६३ बषर््ीाय हरिबहादुर पौडेल आफ्ना गुमेका दाँत पुन पाउँदा निकै उत्साहित थिए । बुढेसकाल लागेसँगै द ...
सङ्खुवासभाः लालीगुराँससहित गुराँसका अन्य प्रजाति समेटेर सङ्खुवासभाको मादी नगरपालिकाले गुराँस बगैंचा र अनुसन्धान केन्द्र निर्माण गर्ने भएको छ । मादी नग ...
इटहरीः नेपाल पत्रकार महासंघद्धारा प्रेस स्वतन्त्रता सेनानी पुरस्कारबाट सम्मानीत भएका अग्रज पत्रकार याम प्रधान अस्पताल भर्ना भएका छन् । मृगौलामा खारबी ...
इटहरी: प्रदेश एकको सदनमा दर्ता भएको भवन सम्बन्धी विधेयकमा गरिब जनता बस्ने घरको संरचना नतोकिएको भन्दै सांसदहरूले सच्याउन भनेका छन् । प्रदेश भवन सम्बन्ध ...
इटहरी: गत भदौ ४ गते सुनसरीको हरीनगर गाउँपालिकास्थित भुटाहा बजारमा हत्या भएका खुर्सीद आलमको हत्यारा अझैसम्म पत्ता लाग्न सकेको छैन । हत्या भएको ६ महिना ...
धरानः प्रदेश नम्बर एकका पर्यटनमन्त्री जगदीश प्रसाद कुसियतले पुष्प व्यवसायलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएका छन् । धरानमा आयोजित प्रदेश १ स्तरी ...
धरानः आज देखि शुरू भएको फ्लोरिकल्चर एसोसिएसनको पुष्प मेला शनिवार सम्म जारी रहनेछ । ३२ स्टलमा ४ सय प्रजातिका फूल रहेको बताएका समितिका सुनसरी अध्यक्ष तथ ...