Showing १४,०७१-१४,०८० of २७,०९६ items.
वैशाख २५, २०७८
बिर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा प्रारम्भ

झापाः झापाको बिर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ...

वैशाख २५, २०७८
सिटि भ्यालु के हो ? यो घटी वा बढी हुँदा के हुन्छ ? – डा. रवीन्द्र पाण्डे

दोस्रो लहरको उछालसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पिसिआर पोजिटिभ आएका हरेक व्यक्तिलाई सिटि भ्यालुमा धेरै चासो देखिएको छ । सिटि भ्याल ...

वैशाख २४, २०७८
विराटनगरबाट नक्कली रेम्डेसिभिर बिक्री गर्ने दुई जना पक्राउ

इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल अगाडिबाट कोभिड १९ का गम्भीर संक्रमितको उपचारका लागि प्रयोग हुने रेम्डेसिभिर इन्जेक्सन भन् ...

वैशाख २४, २०७८
इटहरीमा ५६ सहित प्रदेश १ मा आज मा सात सय २५ जनामा कोरोना पुष्टि

इटहरीः इटहरीमा ५६ जनासहित प्रदेश १ मा आज सात सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा एक ...

वैशाख २४, २०७८
कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँः उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र ...

वैशाख २४, २०७८
झापाको काजली खोलामा एक जनाको शव फेला

इटहरीः झापाको हल्दिवारी गाउँपालिका–४ स्थित काजली खोलामा डुबेर एक व्यक्तिको ज्यान गएको छ । मृत्यु हुनेमा सोही स्थानका कैलाश आचार्यको घरमा घरेलु ...

वैशाख २४, २०७८
टिकटक बनाउने क्रममा भीरबाट लडेर १ जनाको मृत्यु

इटहरीः उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका ...

वैशाख २४, २०७८
ताप्लेजुङलाई १५ लाख रुपैयाँ र स्वास्थ्य सामग्री सहयोग

फुङ्लिङः कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङलाई प्रदेश १ सरकारले १५ लाख रुपैयाँ र स्वास्थ्य सामग्री सहयोग गरे ...

वैशाख २४, २०७८
धरान १७ का वडाध्यक्ष सहितको टोली कोरोना संक्रमितको घरघरमा

-रिकेश विश्वकर्माधरानः सुनसरीको धरान उपमहानगरपालिकाका वडा न १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), स्वास्थ्यकर्मी सहितको टोली लिएर कोरोना सङ्क्रम ...