Showing 11,441-11,450 of 26,631 items.
असोज ९, २०७८
विराटनगरमा महिलाको घरबाट १७ किलो गाँजा बरामद

इटहरीः मोरङको विराटनगर महानगरपालिका–१४ जतुवाबाट प्रहरीले १७ किलो अवैध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँकी २५ वर्ष ...

असोज ९, २०७८
‘आगामी प्रतिनिधिसभा बैठकमा पनि गतिरोध कायम रहन्छ’ : शिवमाया तुम्बाहाम्फे

इटहरीः सरकारले माग सम्बोधन नगरेसम्म संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गतिरोध जारी राख्ने पूर्वउपसभामुख एवम् एमाले ने ...

असोज ९, २०७८
सुन्दरहरैँचामा रुखको हाँगाले लागेर एक जनाको मृत्यु

इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ९ को सामुदायिक वनमा रुखको हाँगाले लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ घर भएका ६३ वर्षीय डिल ...

असोज ९, २०७८
सिरहाका १७ स्थानीय तहमा एक अर्ब २० करोड बेरुजु

सिरहाः सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेद ...

असोज ८, २०७८
इटहरीमा छुरा प्रहार गरी एक युवकको हत्या, अभियुक्तको घरमा आगजनी

इटहरीः सुनसरीको इटहरी ३ स्थित सुनौलो बस्ति (ख) मा छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय देवीप्रसाद अधिकारीको छुरा प्रहारबाट सोही स ...

असोज ८, २०७८
महिलामाथि दुव्र्यवहार गर्ने इटहरीका मेयरविरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी

इटहरीः महिला सेवाग्राहीलाई कार्यकक्षमै अपमानजनक व्यवहार गरेको आरोप लागेका सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीविरुद्ध राष्ट्रिय महिला ...

असोज ८, २०७८
इटहरीमा ४० सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ ज ...

असोज ८, २०७८
महालक्ष्मी विकास बैक र आर्या ब्युटि आर्टबीच ग्राहकलाई सहुलियत दिने सम्झौता

धरानः आर्या ब्युटि आर्ट एण्ड एकेडेमी र महालक्ष्मी विकास बैंकबीच ग्राहकलाई सहुलियत दिने विषयमा सम्झौता भएको छ । अब महालक्ष्मी विकास बैंकका ग्राहकले आर ...

असोज ८, २०७८
खतरा महसुस हुनेबित्तिकै खबर गर्नुहोस्: प्रहरी

काठमाडौँः नेपालीहरूको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ । चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथ ...

असोज ८, २०७८
बेन्च–बार द्वन्द्व स् सर्वोच्चले माग्दा बारले एमिकस क्युरी नै पठाएन

काठमाडौँः सर्वोच्च अदालतले संवैधानिक इजलासको संरचनाका विषयमा परेको रिटमा एमिकस क्युरी मागेकोमा नेपाल बार एसोसिएसन र सर्वोच्च बारले एमिकस क्युरी नै नपठ ...