विराटचोकः निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सुन्दरहरैंचा नगरकमिटीको अध्यक्षमा हरिश्चन्द्र ढकाल चयन भएका छन् ।

समितिको उपाध्यक्षमा दीपेन्द्र राई तथा सचिवमा दीपक केसी चयन भएका छन् । कोषाध्यक्षमा टीका पराजुली छानिएका छन् ।