इटहरीः पूर्वपश्चिम राजमार्गको इटहरीदेखि काकडभिट्टासम्म पुग्दा यसरी बिजुलीका पोलहरू सडकको किनारामा राखेको देखियो। महिनौँदेखि बिजुलीका पोल यसरी बेवारिसेजस्ता देखिएका हुन् । कहाँ र के प्रयोजनका लागि यी राखिएको हो भन्ने टुङ्गो छैन । राज्यको सम्पत्तिले खरिद भएका यी पोलको सही सदुपयोग हुनुपर्ने हो । तर, सम्बन्धित पक्षले बेवास्ता गर्दा जनताको करबाट किनिएका यस्ता सम्पत्तिको संरक्षण हुन सकेको छैन ।

तस्बिरहरूः गुरू ढकाल 

 1 5 4 3 5 2 6 4 7 1 8 3 9 1 1 6 2 5 3 4 5 3