सप्तरीको शम्भूनाथ नगरपलिकामा सोमबार राती बिबाहको भोजमा बिबाद हुदा छुरा प्रहार भएका छन र छुरा प्रहारबाट १ युबकको ज्यान गएको छ | मृत्यु हुनेमा शम्भूनाथ नगरपलिका ७ भंगहा बस्ने नामोदास चौधरीका छोरा वर्ष ३० का अजय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो | ST घटनामा संलंन्ग भएका सात जना युवालाई प्रहरीले हिरासतमा लिएको छ |