.तलका मध्य जिरेल कुन भाषा परिवार  अन्तर्गत पर्दछ ?

 भारोपेली भाषा परिवार

 

. कुन ग्रहलाई सुर्यको परिक्रमा गर्न कम समय लाग्दछ?

मङ्गल ग्रह

 

.मारियना ट्रेन्च कुन महासागर सङ्ग सम्बन्धित ?

प्रशान्त महासागर

 

.अक्षाश बढ्दा तापक्रम के हुन्छ?

घटछ

 

.कृष्णसार सरक्षित क्षेत्र कुन जिल्लामा पर्दछ ?

बर्दिया

 

.गौरीशंकर हिमाल कुन हिमशृङ्खला अन्तर्गत पर्दछ? रोल्वालिङ

 

.अमेरिकी स्वतन्त्रताको घोषणा कहिले भएको थियो ?

सन १७७६

 

.गोरखाका राजा नरभुपाल शाह कि पत्नीको नाम के हो दिइएका मध्ये ?

चन्द्र प्रभावती सुभद्रावती दुवै

 

.नेपालको ईतिहासमा महिन्द्र मल्लि भन्नाले के बुझिन्छ ?

चादिको मुद्रा

 

१०.नेपालमा कहिले देखि बुद्ध जयन्तीलाई लुम्बिनी दिवसको रुपमा मनाउन थालिएको हो?

बि. २०५५

 

११.धनगढी डडेल्धुरा सडक खण्ड को नाम के हो?

भिमदत्त पन्त राजमार्ग

 

१२.झुमा सङ्ग सम्बन्धित" स्यासाकर्न" संस्कार के सङ्ग सम्बन्धित ?

कपाल खौरिने

danphe-8 1

 

१३.तलका मध्ये क्षेत्रफलका आधारमा सानो औद्योगिक क्षेत्र कुन हो?

धनकुटा औद्यौगिक क्षेत्र

 

१४.मोतिराम भट्टले कुन धारालाई नेपाली साहित्यमा भित्र्याएका थिए?

श्रृगारिक धारा

 

१५.Father of hereditary भन्नाले कसलाई चिनिन्छ?

ग्रेगर मेण्डल

 

१६.पातहरु हल्लिदा कति डेसिबल ध्वनि उत्पन्न हुन्छ ?

१०

 

१७.कुन रोग रेट्रो भाईरस बाट लाग्ने गर्दछ?

HIV/AIDS

 

१८.बि..2068 सालको जनगणना अनुसार पुरुषको जनसंख्या प्रतिशत कति रहेको ?

४८.५०%

 

१९.In land ecosystem plants and grass is called..

उत्पादक

 

२०.नेपालमा कति अवधी भन्दा बढीको बसोबासलाई बसाईसराई मानिन्छ?

महिना

 

२१.प्रदेश मा कुन जिल्ला पर्दैन?

दिईएका मध्ये

सल्यान

 

२२.नेपालको संविधान अनुसार संघ प्रदेश को साझा अधिकारको सुचि कति अनुसूचीमा व्यवस्था गरेको ? अनुसूची

 

२३."हुड्के नाच"कुन जिल्लामा प्रचलित ?

कालिकोट

 

२४.सार्क बडापत्रमा कति धारा रहेका छ्न?

१०

 

२५.क्षेत्रफलका आधारमा आसियनको सबैभन्दा ठूलो राष्ट्र कुन हो?

ईन्डोनेसिया

 

२६.बि २०७५ सालको "नेपाल रत्न"पदक कसलाई प्रदान गरिएको थियो?

पुष्पलाल श्रेष्ठ

 

२७.सन २०१८ को पोखरा प्रीमियर लिग प्रतियोगिताको दोस्रो स्थान ल्याउन सफल टिम कुन हो?

चितवन राईनोज

 

२८.सयुक्त राष्ट्र संघले माटो बर्षको रुपमा कुन बर्षलाई मनाएको थियो?

सन २०१५

 

२९.नेपालको हालको प्रतिव्यक्ति आय कति रहेको ?

१००४ अमेरिकी डलर

 

३०.हाल नेपालमा गाउँपालिकाको सख्या कति रहेको ?

४६०

 

३१.सन २०१८ मा नोबेल शान्ति पुरस्कार दिइएको मध्ये कसलाई प्रदान गरिएको थियो?

नदिया मुराद

 

३२.२०७५ को विवाह पन्चमीमा अयोध्याबाट जनकपुर आएको जन्तीको नेतृत्व कसले गरेका थिए ?

आदित्यनाथ [भारतका उत्तर प्रदेशका मुख्य मन्त्री]

 

३३.नेपाली रुपैया मा अकिंत चङ्खेली हिमाल कुन जिल्लामा पर्दछ?

मुगु

 

३४.धुलोको कणिकालाई कुन एकाईमा नापिन्छ?

डव्सन

 

३५. डिग्री देशान्तरको समयमा कति मिनेट समय फरक पर्दछ?

२० मिनेट