१. नेपालको इतिहासमा पहिलोपटक ‘पानीजहाज कार्यालय’को स्थापना कहिले भयो ?
२०७५ फाल्गुण २ गते ९पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय भने नेपाल सरकारले २०७५ पौष २९ गते गरेको थियो ०
२. आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रहेको मस्कटमा कुन जनावरको चित्र अंकित रहेको छ ?
हात्तीको छावा
३. नेपालको इतिहासमा पहिलोपटक “प्रधानमन्त्री रोजगार कार्यक्रम”को सुरुवात कहिले भयो ?
२०७५ फाल्गुण १ गते
४. ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स–२०१९ अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?
चौथो स्थानमा ९उक्त इन्डेक्सको प्रथम स्थानमा प्युर्टोरिको रहेको छ०
५. २०७५ साल फाल्गुण २ गते उद्घाटन गरिएको जनताको जलविद्युत् कार्यक्रमको नारा के रहेको छ ?
“नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी”
६.अन्तर सरकारी वित्त व्यवस्थापन ऐन कहिले प्रमाणिकरण भयो ?
२०७४ असोज २७ गते
७. नेपालको संविधान २०७२ अनुसार स्थानीय कार्यपालिकाको व्यवस्था कति भाग र धारामा गरिएको छ ?
भाग १७, धारा २१४ देखि धारा २२० सम्म
८. सार्वजनिक संस्थानहरूको वार्षिक स्थितिको समीक्षा २०७५ अनुसार आ।व। २०७३(०७४ मा उच्चतम नाफा भएका ५ संस्थान कुनकुन हुन् ?
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेड
९. ३७औं हात्तीपोलो प्रतियोगिताको उपाधि कुन टीमले जित्यो ?
होटल सेभेन स्टार
१०. कलंकी–कोटेश्वर चक्रपथ सडकखण्ड चीन सरकारले नेपाल सरकारलाई कहिले हस्तान्तरण गर्यो ?
२०७५ साल माघ १४
११. काठका सामान बनाउने जातिका रूपमा परिचित “चनास” जातिको बसोबासस्थल कुन जिल्ला रहेको छ ?
गोरखा
१२. “बैकानुर कस्मोड्रम” कुन देशको अन्तरीक्ष प्रक्षेपण केन्द्र हो ?
रुस
१३. क्रेडिट कार्डको प्रयोग गर्ने नेपालको पहिलो बैंक कुन हो ?
हिमालयन बैंक लिमिटेड
१४. एटीएम मेसिन र कार्डको प्रयोग गर्ने नेपालको पहिलो बैंक कुन हो ?
एभरेष्ट बैंक लिमिटेड
१५. मानव विकास प्रतिवेदन २०१८ अनुसार मानव विकास सूचकांकको पहिलो स्थानको देश कुन हो ?
नर्वे
१६. इन्टिग्रिटी आइडल २०१८ को उपाधि प्राप्त गर्न सफल व्यक्ति को हुन् ?
रामबहादुर कुरुम्बाङ ९बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत०
१७. प्रदेश नम्बर ७ ले आफ्नो नाम सुदूरपश्चिम प्रदेश र केन्द्र कैलालीको गोदावरीमा राख्ने निर्णय कहिले प्रदेशसभाबाट पारित गर्यो ?
२०७५ असोज १२ गते
१८. नेपालको संविधान २०७२ को मस्यौदा समितिमा कतिजना सदस्य रहेका थिए ?
७३ जना
१९. चर्चित साहित्यिक कृति “मान्ठा डराएको जुग” का लेखक को हुन् ?
मोहन मैनाली
२०. कान्तिपुर फाउन्डेसनले समाज–राजनीति विधाको कान्तिपुर आइकन अवार्ड कसलाई प्रदान गर्यो ?
सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’लाई