इटहरीः आज बिहान देशभर भूकम्पकोे धक्का महसुुस भएकोे छ ।

बिहान ८ः१३ बजे खोेटाङकोे लामिडाँडा केन्द्रविन्दुु भई भूकम्प गएकोे हो। भूकम्पको म्याग्निच्युड ५=४ रेक्टरस्केल रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। थप विवरण आउन बाँकी छ ।

\sushma add.