१. नेपालमा धान दिवस कहिले मनाईन्छ ?

- असार १५ गते

 

२. २०७२ बैशाख १२ गते कति रेक्टर स्केलकाे भुकम्प थियाे ?

- ७.६ रेक्टर स्केल

 

३.UN का वर्तमान महासचिव एन्टोनियो गुटेरेज कुन देशका नागरिक हुन् ?

- पाेर्चुगल

 

४. नेपालकाे अार्थिक नीति कसले सार्वजनिक गर्दछ ?

- अर्थ मन्त्रालय

 

५. अमेरिकाको राष्ट्रपतीय चुनावमा डाेनाल्ड ट्रम्पले कति इलेक्टोरल मत प्राप्त गरेका थिए ?

- ३०४ इलेक्टोरल मत

 

६. नेपालकाे राजनैतिक इतिहासकाे पहिलाे पार्टि कुन हाे ?

- नेपाल प्रजा परिषद

 

७. कुन कार्य सफलताकाे कामना गर्दै राताे मच्छिन्द्रनाथकाे पुजा गर्ने गरिन्छ ?

- सहकाल र वर्षा

 

८. चीन र भारत दुवैसंग सिमाना जाेडिने जिल्ला कुन कुन हुन?

- ताप्लेजुङ र दार्चुला

 

९. RADAR काे पुरा रुप केहाे ?

- Radio Detection And Ranging

 

१०. नेपालकाे सवैभन्दा ठूलाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

- शे फाेक्शुण्डाे (३५५५ वर्ग कि मी)

 

११. नेपालकाे पहिलाे जलविद्युत अायाेजना कुन हाे ?

- फर्पिङ (चन्द्रज्याेती)

 

१२. एसियाली विकास बैंक (ADB) काे मुख्यालय कुन देशकाे कुन सहरमा रहेको छ ?

- फिलिपिन्सकाे मनिला

 

१३. नेपाल राष्ट्र वैंककाे गभर्नरकाे कार्यकाल कति वर्षकाे हुन्छ?

- ५ वर्ष

 

१४. नेपालमा हालसम्म कति प्रकारका कागजी नाेट निष्कासन भइसकेका छन् ?

- ११ प्रकारका

 

१५. अनुवांशिक सिद्धान्तका पिता (Father Of Genetics) भनी कुन वैज्ञानिकलाई चिनिन्छ ?

- ग्रेगर जोहान मेण्डल

 

१६. विश्वकै सबैभन्दा उचाईमा वर्षेनी आयोजना हुने एभरेष्ट म्याराथुन कहिलेदेखि शुरु भएको हो ?

- सन् २००३ बाट

 

१७. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?

- सुश्री शैलजा आचार्य

 

१८. विश्वमा सर्वप्रथम कफी कहाँबाट पत्ता लागेको थियो ?

- इथियोपिया

 

१९. नेपालमा १० अर्बभन्दा कमको लगानीलाई कसले स्वीकृति प्रदान गर्छ ?

- औद्योगिक प्रवर्धन बोर्ड

 

२०. Big Brother Law रूसको कस्तो किसिमको कानुन हो ?

- Anti Terrorism (आतंकवादविरुद्धको)

 

२१. नेपाल र विदेशीको संयुक्त लगानीमा खोलिएको पहिलो वैङ्क कुन हो ?

- नबिल बैंक

 

२२. बोरा बोरा टापु कुन महासागरमा रहेको छ ?

- प्रशान्त महासागर

 

२३. व्यक्तिगत घटना दर्तालाई लक्षित गरी सरकारले केन्द्रिय पञ्जीकरण विभागको स्थापना गरी औपचारिक सुरुवात कहिले गर्यो ?

- वि.सं २०७१ चैत्र ८ गते

२४. नेपाल सरकारले कति माइक्रोनभन्दा कमको प्लास्टिक उत्पादन गर्न प्रतिबन्ध लगाएको छ ?

- २० माइक्रोन

 

२५. नेपाल प्रहरीले कहिले देखी देशभर मुस्कान सहितको सेवा अभियान सञ्चालन गर्यो ?

- वि.सं. २०७१ जेष्ठ ८ गते